Eki Bayung Rai Lo | इकि बायुङ राई लो | बायुङ राई भाषा सिकाई सम्बन्धी जानकारी !
Автор: BAYUNG RAI CREATION
Загружено: 2025-08-16
Просмотров: 96
87 views Aug 16, 2025
Eki Bayung Rai Lo | इकि बायुङ राई लो | बायुङ राई भाषा सिकाई सम्बन्धी जानकारी !
हप्पे जनालाई सेवा !
अबको केही दिनमै यस बायुङ राई कृयसनद्वारा प्रसारित कार्यक्रम "इकि बायुङ राई लो" लिएर तपाईहरूको माझ हामी आउदै छौ । लोप हुन लागेको हाम्रो भाषा, संस्कार र संस्कृति जगेर्ना गर्नु पर्छ भन्ने उद्धेश्यका साथ यस भाषा सिकाई सम्बन्धी कार्यक्रम लिएर आउदै छौ । हामीलाई आशा छ पक्कै पनि यस कार्यक्रमलाई तपाईहरूले अत्याधिक माया गरी दिनु हुन्छ भन्नेमा पुर्ण विश्वस्त छौ र तपाईहरूको सल्लाह सुझाव , लाईक, कमेन्ट शेयर गरी आगामी दिनमा पनि यस्तै यस्तै सामाग्री प्रस्तुत गर्ने हौसला मिल्ने छ तपाईको सल्लाह सुझावको अपेक्षा गर्दछौ ।
तपाईहरुको एक : लाईक, शेयर र कमेन्ट !!!
बायुङ राई भाषा:
हप्पेरि स्यिवा/सेवा!
आबोके कङ निक्सि नाम्तिरिङ अ्यामे बायुङ राई क्रियसनलाङ राआ तुम्ते इकि बायुङ राई लो रासोमाम गुकु इनिरकेरि रासोङ बक्का । यःसोङ लाआ इकि तुम्लोयालो, लोःसिरनुङ पातुम्रीरो ब्लन्पाचो ख्याक्चोके आग्वलोनुङ अ्याम लो च्यस्चोम तुम्ते रासो रासोङ बक्काम ब । गुकुलाई निवारि आस ब आसिङा अ्यामे तुम्तेलाई गुनिरोम ब्व्ओलेवा दक्तिनिम दुम दाआ लोरि बक्का । म्याम्को इनिरके मुलिओदि, दङ्मा(लाइक), सोमा(कमेण्ट)नुङ योङ्मा(शेयर) पासो राआ नामरि यो एखोमे लोसिरो राचो ताःपाचोरि लामरि हुर्मा दुम्मेम दुम ।
इनिरके क–कङः दङ्मा(लाइक), सोमा(कमेण्ट), योङ्मा(शेयर)नुङ तिम्मा(सस्क्राइब) गुकुलाई है त !!!
सम्पर्क : 9761285809
: [email protected]
आन्दामोखोला (धन्यबाद) !
—— बायुङ राई कृयसन ——
परिवार
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: