Stuti Gauchhu|| Elshaddai song||cover songs
Автор: Peniel Prayer House Studio
Загружено: 2024-04-04
Просмотров: 613
स्तुति गाउँछु मेरा प्रभुको
प्रशंसा गर्छु मेरा मुक्तिदाताको
स्तुति गाउँछु
विश्वासको नेत्रले त्यस क्रूसलाई हेरेँ
जहाँ क्षमा प्रेम शान्ति रहेछन्
असहय पिडा सही मेरै निम्ति
अँगाले स्वर्गीय प्रेमले मलाई
उनका ती योजना माहान् रहेछन्
म तुच्छ पापीलाई मुक्ति दिनलाई
बदलीमा यसको के दिनै सक्छु
धन्यवाद सहित उनको स्तुति गाउँछु
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: