निसिखोलामा जन्ती आउँदा भयो यति धेरै रमाइलो तन्नेरी को लाईन।। जय गाउँ जय नेपाल।।🇳🇵🇳🇵🇳🇵
Автор: Gdr GM
Загружено: 2024-12-26
Просмотров: 163
मगर समुदाय को बिबाहमा जन्ती आई माईती मान्न आउदा भरपुर रमाईलो गर्ने चलन छ हाम्रो निसिखोलामा।। पुराना लोक भाका यानिमाया र मायाली भाकामा समेत नाच गान गर्ने चलन रहेको छ। यहिलेका युवा पुस्ताहरुमा यो चलन चल्ती र रितिरिवाज हराउदै गयको छ। यस्ता पूरा लोक भाका यबम मगर समुदाय को पहिचान झलकाउने खालका कला र रितितिथी लाई जोगाई राख्नु हामी युवा पुस्ता को दायित्व हो।।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: