पाटन दरबार क्षेत्र
Автор: चाैतारी टिभी
Загружено: 2026-01-17
Просмотров: 7
पाटन दरबार क्षेत्र नेपाली संस्कृति , इतिहास ,धर्म र वास्तुकलाको एक अनुपम संग्रहालय हो । काठमाडौँ उपत्यकामा रहेका संग्रहालयहरु मध्येको यो संग्रहालयको छुट्टै पहिचान छ I यो संग्रहालय हेर्न थुप्रै बिदेशी पर्यटकहरु आउने गर्छन । यो हरेक नेपालीले हेर्नै पर्ने संग्रहालय हो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: