वालिङ् १२ डाडाखर्कमा क्यारेम वोर्ड प्रतियोगिता आयोजना गरिने भएको छ । आउदो २०८१ भाद्र १४ देखि
Автор: Namaste Syangja TV
Загружено: 2024-08-20
Просмотров: 484
वालिङ् १२ डाडाखर्कमा क्यारेम वोर्ड प्रतियोगिता आयोजना गरिने भएको छ । आउदो भाद्र १४ देखि आयोजित प्रतियोगितामा
प्रथम पुरस्कार २५०२५ शिल, मेडल, प्रमाण पत्र
दोस्रो पुरस्कार १३०१३ शिल, मेडल, प्रमाण पत्र
तोस्रो पुरस्कार ७००७ शिल, मेडल, प्रमाण पत्र
सान्तवना पुरस्कार ४००४ शिल, मेडल, प्रमाण पत्र
खेलमा प्रवेश शुल्क २०००
खेलमा प्रथम,दोस्रो,तेस्रो ,सान्तवना लगायतका पुरस्कार वितरण पछि बाकी रकम सामाजिक कार्यमा सहयोग गरीने छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: