🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | मंसिर २१, आइतबार साँझ ७ बजे | AP1 HD
Автор: AP1HD
Загружено: 2025-12-07
Просмотров: 2182
NEWS PRESENTER: NIRAJ RAJ JOSHI
HEADLINES:
१. पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको अख्तियारको ठहर, पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा, ८ अर्ब रुपैयाँ विगो मागदाबी ।
२. दलहरु प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित तयारीमा, एकसय दुई दल एक्काएक्लै भिड्ने, निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको कार्य सुरु ।
३. मधेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पद तथा गोपनियताको सपथ, लगत्तै तीन मन्त्री नियुक्त, मंसिर २४मा प्रदेशसभाबाट विश्वासको मत लिने तयारी ।
४. जेन-जी आन्दोलनको मुख्य माग भ्रष्टाचार नियन्त्रण र सुशासन रहेको अर्थमन्त्री खनालको भनाई, लगानी प्रोत्साहित गर्न निजीक्षेत्रको माग, गभर्नर भन्छन्-प्रयास जारी छ ।
र,
५. शेयर बजारमा गिरावट, नेप्से २१ अंकले घटेर २६सय ९विन्दुमा, ५ अर्ब ३३ करोड रुपैंयाँको कारोबार ।
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tvhd
►Website: https://ap1hdtv.com/
©2025 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #smitakhatiwada #moharajsharma #nirajrajjoshi #elizalamichane #pranyshakatwal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: