Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

यदि अ'राजक भएर देश बन्छ भने हामी जेनजी अझै अ'राजक हुन्छौं भन्दै जे'लबाट निस्केपछि गर्जिए Arjun Shahi

Автор: Danphe Nepal Media Group

Загружено: 2025-11-11

Просмотров: 628

Описание:

#danphemedia #DipeshKumarJaiswal #arjunshahi #genzmovement #genzpower #sushilakarki #balenshah #rabilamichhane #kulmanghising

Location: Kathmandu
Spokes person: ...................
Presenter: Dipesh Kumar Jaiswal
Camera-man: ...................
Technical Support: ...................

डाँफे : Save the "National Bird"
Stands with victims.


(नोट: हाम्रो यस डाँफे नेपाल मिडियाको अगाडि छुवाछूत, जातपात, भौगोलिक विभेदका कुरा, आदि कृपया नगरिदिनुहोला🙏❤️धन्यवाद !)

यदि यो👆️भिडियो तपाईंलाई मन परेको छ भने कृपया एक लाईक, एक सेयर र सभ्य शब्दमा 'कमेन्ट' गर्न नबिर्सनुहोला । डाँफे खबरलाई गाली र ताली दुई-वटै स्वीकार्य छ ।❤️🙏

हाम्रा भगवानरुपी दर्शक, शुभचिन्तकहरूलगायत सम्पूर्णलाई दुई हात जोडि🙏 प्रणाम भन्दै हामी आग्रह गर्न चाहन्छौं कि अरूभन्दा चाहिँ अलि भिन्न, फरकपन गर्ने हाम्रो प्रयत्न जारी छ।

अब अझै पनि देशलाई पछाडि धकेल्न देशको हितविरूद्धमा लाग्ने, जनताको विपक्षमा काम गर्ने/लाग्ने जो-सुकै किन नहोस्, डाँफे नेपाल मिडियाको तर्फबाट तिनीहरूसँग कुनै पनि किसिमको सम्झौता हुदैंन, गरिदैंन । Nation First🙏❤️धन्यवाद !

डाँफे नेपाल- जनहिताए, जनता जनार्दन, जनताको अदालत🙏

हाम्रो डाँफे खबरको 'मेन टार्गेट' भनेको सरकारी तलब, भत्ता खाएर गलत काम गर्ने कर्मचारी, सरकारी 'अफिस'/कार्यालय, सरकारी सवारी स्रोत-साधन दुरुपयोगमाथिको पर्दाफास गर्नु हो । हजुरहरूसँग पनि काहिँ, कसैले गलत काम गरिरहेको सूचना छ भने नजिकैको प्रहरीलाई खबर गर्नुहोस् वा फोनमा 100 डायल गर्नुहोस् अथवा हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस्, चुप लागेर नबस्नुहोस् ।🙏❤️

Official Contact No. : 9865429007 (Whatsapp, message or call, 24 hour open)
Email: [email protected]

तपाईंहरूसँग भएका कुनै पनि घटना, परिघटना, विषयवस्तु, सामाजिक वा पीडादायक कथावस्तु प्रतिभावान व्यक्तिको कला, क्षमता वा प्रत्येक विषयवस्तु हाम्रो डाँफे मिडियामा ल्याउनु परेमा तथा कुनै जिज्ञासा, चासो, गुनासो गर्न चाह्नुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सकिन्छ ।👆️


डाँफे नेपाल मिडिया प्रा.लि.द्वारा संचालित डाँफे खबर डटकम(danphekhabar.com) नेपाल सरकारको "सूचना तथा प्रसारण विभाग" र "प्रेस काउन्सिल नेपाल" को कार्यालयमा आधिकारिक दर्ता र सूचिकृत भएको हाम्रो डाँफे नेपाल मिडियामा विशेष, उपयुुक्त विषयवस्तु मात्र समेटिन्छन् ।

सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: ४५२४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचिकरण दर्ता नं. : ४५०६-२०८०/०८१
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नम्बर: ३२८७५४/०८०/०८१
बिज्ञापन बोर्डमा सूचिकृत प्रमाणपत्र नं.: ०३५५/२०८०/८१
News Portal Website: www.danphekhabar.com
केन्द्रीय कार्यालय: काठमाडौं ।


तपाईंलाई कसैले डर, धम्की दिएको छ, कसैले ठगेको छ, अन्याय, हयारेसमेन्ट, दु:ख, हैरानी, आदि दिएको छ वा तपाईं पीडित हुनुहुन्छ, तपाईंलाई कुनै समस्या, कसैले पीडा दिएको छ भने हामीलाई सिधै माथि👆️ दिएको नम्बरमा सम्पर्क गर्नुहोला । र अर्को कुरा, तपाईंले कतै सरकारी कार्यालयमा बेतिथि, बिसङ्गति वा विकृति देख्नुभाछ भने हामीलाई सिधै👆️ खबर गर्नुहोला, वा भिडियो बनाएर पठाउनुहोला Whatsapp👆️मा 'डकुमेन्ट' गरेर । नडराउनुहोला, हामी तपाईंको 'गोप्य हक' को सम्मान गर्दै हामी पीडितको पक्षमा हुन्छौं !🙏❤️


Subscribe us on YouTube:
   / @danphenepalmediapvtltd  

Follow our facebook page:
https://www.facebook.com/profile.php?...

Facebook id; Dipesh Kumar Jaiswal:   / deep.jaiswal.31105  

TikTok page:
  / danphemediadi.  .


के तपाईंले हाम्रो यस "डाँफे नेपाल मिडिया ग्रुप" युट्युब च्यानललाई SUBSCRIBE गर्नुभयो ? यदि गर्नुभाको छैन भने यस्तै सामाजिक सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्दिनुहोस् र bell-icon🔔 पनि थिच्नुहोला ।

हाम्रो युट्युब च्यानलबाट प्रसारण भएको कुनै पनि सामाग्री 'डाउनलोड' गरी अन्य च्यानल वा पेजमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ साथै 'copy right strict' आउने हुदा सोधेर मात्र हाम्रो सामाग्री प्रयोग गर्नुहोला ।

"Danphe Nepal Media Group" is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and lead to punishment. (Embedding to the websites is allowed)

Don't forget to us for Follow, Like, Comment, Share and SUBSCRIBE...

All Rights Reserved © Danphe Nepal Media Pvt. Ltd. 2025

© Copyrights: Danphe Nepal Media Group

यदि अ'राजक भएर देश बन्छ भने हामी जेनजी अझै अ'राजक हुन्छौं भन्दै जे'लबाट निस्केपछि गर्जिए Arjun Shahi

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

When the STRONGEST MEN Collide in the Ring! The BEST Compilation!

When the STRONGEST MEN Collide in the Ring! The BEST Compilation!

Best Comedy Collection Of Khabapu & Dinesh Kafle | खबपु र हाउडे दाइका उत्कृष्ट हास्यव्यङ्ग्य |

Best Comedy Collection Of Khabapu & Dinesh Kafle | खबपु र हाउडे दाइका उत्कृष्ट हास्यव्यङ्ग्य |

रास्वपाको गालीले ‘कोमा’मा सुमना, कुलमानलाई पनि धोका, सुदन र सागर पछि लाग्दा सकसमा

रास्वपाको गालीले ‘कोमा’मा सुमना, कुलमानलाई पनि धोका, सुदन र सागर पछि लाग्दा सकसमा

दिपाश्री निरौलालाई म्याकुरीले दिए || Best of Pawan Khatiwada Myakuri || Comedy Darbar Comedy Video

दिपाश्री निरौलालाई म्याकुरीले दिए || Best of Pawan Khatiwada Myakuri || Comedy Darbar Comedy Video

KBC शो में आया 13 साल का बच्चा बना करोड़पति जीता 1 करोड़ रुपये I Amitabh Bachchan l KBC New Episode

KBC शो में आया 13 साल का बच्चा बना करोड़पति जीता 1 करोड़ रुपये I Amitabh Bachchan l KBC New Episode

प्राइम बैङ्कको करोडौँ घोटालामा ‘केपी ओली’ कनेक्सन,मध्यरातमा बैङ्क खोलेर गोरखधन्दा ! कागजात नक्कली

प्राइम बैङ्कको करोडौँ घोटालामा ‘केपी ओली’ कनेक्सन,मध्यरातमा बैङ्क खोलेर गोरखधन्दा ! कागजात नक्कली

Miraj Dhungana लाई सिंहदरवार ब्याण्ड,गेटमै टाँसियो माग पत्र,दुर्गा एलिजा भेट, डिल्लीरामले खोले पोल

Miraj Dhungana लाई सिंहदरवार ब्याण्ड,गेटमै टाँसियो माग पत्र,दुर्गा एलिजा भेट, डिल्लीरामले खोले पोल

दीपक खड्काको साम्राज्यमा बालेनको डोजर। रविलाई अल्झाइयो–सक्कल फाइल माग। घरघर नेता,टोलटोल दल ।

दीपक खड्काको साम्राज्यमा बालेनको डोजर। रविलाई अल्झाइयो–सक्कल फाइल माग। घरघर नेता,टोलटोल दल ।

सुकुम्बासी बस्ती विवादः सुकुम्बासी बस्तीमा डोजर चल्दै , हटाएरै छाड्ने बालेनको अडान || Mission News |

सुकुम्बासी बस्ती विवादः सुकुम्बासी बस्तीमा डोजर चल्दै , हटाएरै छाड्ने बालेनको अडान || Mission News |

🔥 МИРНЫЙ ПЛАН НА ФИНИШЕ? Киев и Вашингтон довольны переговорами, но Трамп держит паузу!

🔥 МИРНЫЙ ПЛАН НА ФИНИШЕ? Киев и Вашингтон довольны переговорами, но Трамп держит паузу!

⚡️ЯКОВЕНКО: У Путина ВНЕЗАПНО ОТВЕТИЛИ Трампу! Прогноз о КОНЦЕ ВОЙНЫ поразил весь мир

⚡️ЯКОВЕНКО: У Путина ВНЕЗАПНО ОТВЕТИЛИ Трампу! Прогноз о КОНЦЕ ВОЙНЫ поразил весь мир

बन्द कोठाभित्र हुँदैछ खतरनाक तयारी, स्वागत नेपालले दिए यस्तो गोप्य सूचना, यसरी फर्कँदैछ राजसंस्था

बन्द कोठाभित्र हुँदैछ खतरनाक तयारी, स्वागत नेपालले दिए यस्तो गोप्य सूचना, यसरी फर्कँदैछ राजसंस्था

प्राइम बैङ्कको गोरखधन्दा, एमाले नेता भन्दै बिचौलियाको दादागिरी, पीडित सडकमा ! Khabar Anwesan

प्राइम बैङ्कको गोरखधन्दा, एमाले नेता भन्दै बिचौलियाको दादागिरी, पीडित सडकमा ! Khabar Anwesan

प्रचण्डको गम्भिर खुलासा ! एमालेमा ठुलो विद्रोह हुँदै ! विद्यालाई सदस्यता नदिंदा लफडा ! ओलीको दम्भ..

प्रचण्डको गम्भिर खुलासा ! एमालेमा ठुलो विद्रोह हुँदै ! विद्यालाई सदस्यता नदिंदा लफडा ! ओलीको दम्भ..

ओली र लेखकमाथि सरकारी एक्सन ! बयानमा अटेरीपछि गिरफ्तारीको तयारी  । Oli | Lekhak | TV Today HD | Live

ओली र लेखकमाथि सरकारी एक्सन ! बयानमा अटेरीपछि गिरफ्तारीको तयारी । Oli | Lekhak | TV Today HD | Live

‘ फागुन २१ मा चुनाव हुँदैन ’ | Abhisek Shrestha | PYL Podcast | Sober World HD | EP- 130

‘ फागुन २१ मा चुनाव हुँदैन ’ | Abhisek Shrestha | PYL Podcast | Sober World HD | EP- 130

भटाभट VIP का सुरक्षाकर्मी खोस्दै सरकार,५०६ रिटर्न, स्व.कृष्णप्रसाद भट्टराईको नाममा पनि सुरक्षाकर्मी?

भटाभट VIP का सुरक्षाकर्मी खोस्दै सरकार,५०६ रिटर्न, स्व.कृष्णप्रसाद भट्टराईको नाममा पनि सुरक्षाकर्मी?

अधिवक्ता यज्ञमणीका कुरा:ओली जेल जाने,रवि छुट्ने,रास्वपा पहिलो पार्टी,ओलीले दुर्गाको नाम भजाए

अधिवक्ता यज्ञमणीका कुरा:ओली जेल जाने,रवि छुट्ने,रास्वपा पहिलो पार्टी,ओलीले दुर्गाको नाम भजाए

Building a Warm Secret Dugout Under a Huge Tree Stump | Bushcraft, Survival, Dugout

Building a Warm Secret Dugout Under a Huge Tree Stump | Bushcraft, Survival, Dugout

⚡Трамп ШОКИРОВАЛ Украину ультиматумом! Вышел с ВНЕЗАПНЫМ заявлением по “МИРНОМУ ПЛАНУ” @ВОТ ЧТО

⚡Трамп ШОКИРОВАЛ Украину ультиматумом! Вышел с ВНЕЗАПНЫМ заявлением по “МИРНОМУ ПЛАНУ” @ВОТ ЧТО

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]