श्रिमतिको वि*भ/त्स ह**त्या गरि श्रिमानद्धारा प्रहरीमा आ*त्मस*मर्पण/के भन्छ प्रहरी ?
Автор: Kawasoti Tv
Загружено: 2025-09-25
Просмотров: 84720
श्रिमतिको वि*भ/त्स ह**त्या गरि श्रिमानद्धारा प्रहरीमा आ*त्मस*मर्पण/के भन्छ प्रहरी ?#exclusivenews #kawasoti_tv #dipendra_regmi #latestnews
==================================
प्रस्तोताः दीपेन्द्र रेग्मी
क्यामेराःअम्बिका बकावल मगर
==================================
लामो वैदेशिक रोजगारिलाई विट मार्दै अब देशमै केहि गर्छु भनेर घर फर्किएका कावासोती ८ निवासी ४५ बर्षीय सूर्य प्रसाद पाण्ड नाम गरेका व्यक्तिले आफ्नै श्रीमती ४० बर्षीया संगीता पाण्डेको ह त्या गरेका हुन् ।
स्वदेश फर्किएर श्रीमान र श्रीमती बीच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले श्रीमतीलाई दर्जनौ पटक चक्कु प्रहार गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । श्रीमान सूर्य पाण्डे गत जेठमा बैदेशिक रोजगारबाट फर्केको बुझिएको छ ।
विहीबार कावासोतीका महिलाहरुले जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडि दोषीलाई कारवाही गर्नु पर्ने, हत् यारालाई फाँ सी दिने कानुन ल्याउने पर्ने माग गर्दै प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका थिए ।
यसै घटना वरिपरि रहेर आजको यो भिडियो तयार पारेका छौँ । हामि समाजप्रति उत्तरदायि छौँ, यस्ता घटना पुनः नदोहोरिउन भन्ने चाहान्छौँ ।
==================================
यस युट्युव च्यानलबाट पब्लिक गरिएका कार्यक्रम वा भिडियोहरु रेडियो कावासोती १०२.६ मेगाहर्ज को उत्पादन एवं उक्त रेडियोमा प्रसारित सामाग्रिहरु हुन् ।
रेडियो मार्फत अडियो र सामाजिक सञ्जाल मार्फत भिडियो सहित प्रसारण भैरहेका छन् ।
Contact : 9809409847
समाजमा घटेका हरेक घटनाहरुलाई सत्य र निस्पक्ष ढंगले तपाइँ सामु ल्याउने हाम्रो प्रयास
च्यानल SUBSCRIBE गर्न नभुल्नुहोला !!!
यस च्यानलमा रहेका अडियाे तथा भिडियाे सामाग्री जस्ताकाे त्यस्तै कपि तथा डाउनलाेड गरी अन्य Channel मा upload गरेको पाईएमा प्रतिलिपी अधिकार अनुसारकाे प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । #aawaaj_tv #aawaaj #dipendra_regmi
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: