Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana

Автор: Colourful Nepal

Загружено: 2021-11-06

Просмотров: 42225

Описание:

मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana
Mata Pn No.9886195695
9841506068
#temple #manakamanamata #colourfulnepal
माता मनकामनाको शक्तिशाली दियो २०७८ जेष्ठ ०२ गते देखि निरन्तर बल्दै आएको छ। उक्त दियो माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर च:मति,का.म.पा.१५ वडा निवासी माता जेनि श्रेष्ठलाई आदेश दिएपछि उहाँले आफ्नो ज्यान जोखिममा राखेर निरन्तर बाल्दै आउनुभएको छ। दियो बालेपछी देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण हुने बिश्वास समेत रहेको छ।
जेनि श्रेष्ठ सानै देखि माता मनकामनाको कठोर भक्त हुनुहुन्थ्यो। उहाँले बाल्यकाल देखिनै माता मनकामनाको आशीर्वाद साथै दैविक शक्ति प्राप्त गर्नुभएको थियो। उहाँलाई भक्तजनहरुले गुरुमा माताजी मनकामना नामले समेत बोलाउन थालेपछी उहाँ माताको नामले चिनिदै जानुभयो। उहाँले आसन चलाउदै आउनुभएको करिव दुई दशक नाघीसकेको छ। नेपाली समाजमा रोग लागेमा डाक्टर जस्तै दोख लागेमा माता, धामी झाक्री गर्ने चलन नि नौलो होइन। त्यस्तै दोख लागेका बिरामी हरु समेत माताको आसनमा उपचार गर्नलाई आउने गर्दछन। डाक्टरले बचाउन नसक्ने बिरामीहरु समेत माताको आसनमा आएर निको भएको देखिन्छ। कतिपय भक्तजनहरु ग्रह सान्ती पुजा,ब्यापार ब्यवसाय लाभ पुजा,विभिन्न देवि देवताहरुको पुजा समेत माता द्वारा गर्ने गर्दछन। त्यस्तै अन्य भक्तजनहरु आफ्नो भुत, बर्तमान, भविस्यको भाग्य हेर्नलाई समेत माताको आशनमा आउने गरेको पाइन्छ।
माता जेनि श्रेष्ठलाई हामिले दियो अभियान बारे प्रष्ट पार्नलाई भनेपछि उहाले हामिलाई यसो भन्नुभयो,"मनको इच्छा पूरा गर्ने देवि श्री मनकामना माईको आदेश पछि मैले यो शक्तिशाली दियो चौबीसै घन्टा निरन्तर बाल्दै आएको छु। दियो एकदमै ठूलो छ र तेल पनि निकै लाग्छ। सुरु सुरुमा मलाई धेरै कष्ट भयो दियो बाल्नलाई, खर्च नि धान्न गार्‍हो भयो। केही समय पछि भक्तजनहरुले थोरै थोरै सहयोग गरेको हुदा अलि सहज भयो भने अहिले आर्थिकले एकदमै समस्यामा छु। दियो निभ्यो भने मेरो ज्यान समेत जान्छ र देशमा ठूलो अनिष्ठ हुन्छ भन्नुभएको छ। दियो निभ्छ कि भन्ने डरले म रातभर निदाउन सक्दैन। मैले कुनै स्वार्थले यो दियो बालेको होइन देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण होस भनेर दियो बाल्दै आएको छु। यो दियो मेरो मात्र नभएर सम्पुर्ण नेपालीहरुको हो त्यसैले सबै देखि साथ र सहयोगको अपेक्षा राखेको छु। दियो बालेर मात्र सफल भइदैन माताको आदेश आएपछि दियोलाई माता स्वयम प्रकट भएर दर्जनौं बाजागाजाको तालमा, मनकामना मन्दिर साथसाथै मन्दिरको गेट देखि केबुलकार सम्मलाई पुर्ण रुपमा सजाएर इतिहासकै ठूलो पुजा गर्नुपर्छ भन्नुभएको छ। यो पुजाका लागी धेरै रकम आबस्यक भएको कारण सहयोगको अपेक्षा राखेका छौ। करोडौं खर्च हुने अनुमान समेत गरेका छौ। यो दियो अभियान सम्पुर्ण नेपालीको हितको लागी भएको कारण सम्पुर्ण नेपालीहरु अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछु। साथै अभियानलाई सक्दो सहयोग गरि सफल गरिदिन सम्पुर्ण नेपालीलाई हार्दिक अनुरोध गर्दछु।"
सहयोगको लागी निम्न नम्बरमा सम्पर्क गर्नुहोला।।
.9886195695
9841506068

हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
Colourful Nepal 9840373249
!!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Colourful Nepal Media..........
Right for this video is provided by Colourful Nepal
Follow Abhinandan Bansnet On Facebook-https://www.facebook.com/profile.php?...
Disclaimer::
Video is for educational purpose only. Copyright disclaimer under section 107 of the copyright act 1976, allowance is made for "fair use " for purposes such as criticism, comment ,news reporting, teaching, scholarship, and research.Fair use is a use permitted by copyright statute that might otherwise be infringing non-profit, educational or personal use tips the balance is favor of fair use.

हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
*****************************************************************

मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

रविलाई भेटेपछि प्रकाश सुवेदीले गरे नयाँ खुलासा: थुन्ने हरुलाई निर्वाचनमा सक्काउने यस्तो छ योजना !

रविलाई भेटेपछि प्रकाश सुवेदीले गरे नयाँ खुलासा: थुन्ने हरुलाई निर्वाचनमा सक्काउने यस्तो छ योजना !

आज मङ्सिर १६ गते दिनभरका मुख्य समाचार | Today News, Nepali News, Aaja Ka Mukhya Samachar

आज मङ्सिर १६ गते दिनभरका मुख्य समाचार | Today News, Nepali News, Aaja Ka Mukhya Samachar

Manakamana Temple Nepal, Part 1 (from Kathmandu to Manakamana Temple)

Manakamana Temple Nepal, Part 1 (from Kathmandu to Manakamana Temple)

धर्ती माताको नया लोक भजन गीत हेर्नुस Dharti Mata Bishnu Kunwar New Lok Bhajan Geet 2081 | Live Vajan

धर्ती माताको नया लोक भजन गीत हेर्नुस Dharti Mata Bishnu Kunwar New Lok Bhajan Geet 2081 | Live Vajan

My sisters first manakamana Temple visit || Nepal|| Gorkha || बहिनीको पहिलो पटक मनकामना दर्शन ||

My sisters first manakamana Temple visit || Nepal|| Gorkha || बहिनीको पहिलो पटक मनकामना दर्शन ||

बालेन शाहले रु#दै गरे बुवाको अन्तिम बिदाई: पशुपति आर्यघाटमा चल्यो रु#वाबासी: बालेन सम्हालिनै सकेनन्

बालेन शाहले रु#दै गरे बुवाको अन्तिम बिदाई: पशुपति आर्यघाटमा चल्यो रु#वाबासी: बालेन सम्हालिनै सकेनन्

माता मनकामनाको अनौठो कथा, यसकारण मगर नै चाहिन्छ मुख्य पुजारी | The Secrets of Mata Manakamana

माता मनकामनाको अनौठो कथा, यसकारण मगर नै चाहिन्छ मुख्य पुजारी | The Secrets of Mata Manakamana

चाईनाको त्यो मितेरी गाउँ | तातोपानी खास्सा | Sindhupalchok Tatopani #parikrama

चाईनाको त्यो मितेरी गाउँ | तातोपानी खास्सा | Sindhupalchok Tatopani #parikrama

गोर्खा जिल्लाकै शक्तिशाली महादेवको मन्दिर/ भेटियो यती ठूलो शिलाहरु Gorkha Bakresor Mahadev Temple

गोर्खा जिल्लाकै शक्तिशाली महादेवको मन्दिर/ भेटियो यती ठूलो शिलाहरु Gorkha Bakresor Mahadev Temple

धर्ती माताले देखाइन अचम्मको शक्ती, सबैको भागाभाग भयो हेर्नुस | Dharti Mata Bishnu Kunwar |

धर्ती माताले देखाइन अचम्मको शक्ती, सबैको भागाभाग भयो हेर्नुस | Dharti Mata Bishnu Kunwar |

Hidden Secret Story of Manakamana | Manakamana Mandir |  मनकामना उत्पतिको रहस्य | Epic Khabar EP18

Hidden Secret Story of Manakamana | Manakamana Mandir | मनकामना उत्पतिको रहस्य | Epic Khabar EP18

My First Solo Travel To Manakamana Temple 😱|Ajeeta Paudel|

My First Solo Travel To Manakamana Temple 😱|Ajeeta Paudel|

जेलबाट रविको चेतावनी: मलाई सिध्याएनौ भने तिमीहरुको राजनीति सिध्याइदिन्छु, डरलाग्दो घोषणा गर्दै रवि !

जेलबाट रविको चेतावनी: मलाई सिध्याएनौ भने तिमीहरुको राजनीति सिध्याइदिन्छु, डरलाग्दो घोषणा गर्दै रवि !

Devika Bandana | Manakamana Mata | Nepali Bhajan

Devika Bandana | Manakamana Mata | Nepali Bhajan

भद्रकाली मन्दिरमा धर्ती माताले देखाइन अचम्मको शक्ती, सबै भागाभाग हेर्नुहोस Dharti Mata Bishnu Kunwar

भद्रकाली मन्दिरमा धर्ती माताले देखाइन अचम्मको शक्ती, सबै भागाभाग हेर्नुहोस Dharti Mata Bishnu Kunwar

सरु माताकोआश्रम भिजिट गर्दा भेटियो  बहुमुल्य बस्तु, माताकोसुरक्षाको लागि सक्तिशली हतियारको भण्डारण

सरु माताकोआश्रम भिजिट गर्दा भेटियो बहुमुल्य बस्तु, माताकोसुरक्षाको लागि सक्तिशली हतियारको भण्डारण

ओलीकै अगाडि लखेटिए एमाले नेता, कसले र किन गर्यो यस्तो हर्कत ? रोकिएन एमालेको गुण्डागर्दी!

ओलीकै अगाडि लखेटिए एमाले नेता, कसले र किन गर्यो यस्तो हर्कत ? रोकिएन एमालेको गुण्डागर्दी!

Durga Prasai ले ज्यानको प्रवाह नगरी गरे खुलासा: सरकारसंग यस्तो सम्झौता वारपारको युद्ध मर्न तयार

Durga Prasai ले ज्यानको प्रवाह नगरी गरे खुलासा: सरकारसंग यस्तो सम्झौता वारपारको युद्ध मर्न तयार

Manakamana VLOG || मनकामना यात्रा || Narayanghat Munglin Highway || Dasdhunga and Trishuli River

Manakamana VLOG || मनकामना यात्रा || Narayanghat Munglin Highway || Dasdhunga and Trishuli River

sikkim का पढेलेखेका युवामा पाथिभरा माता सवारपछि || pathivara mata || sindhu kali mata

sikkim का पढेलेखेका युवामा पाथिभरा माता सवारपछि || pathivara mata || sindhu kali mata

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]