किराती लोककथाहरु | Nepali katha | Lokkatha | Nepali story | kathawala |
Автор: Kathawala
Загружено: 2025-01-20
Просмотров: 70527
Namaste...
I am a storyteller.
I love filmmaking.
Please subscribe my youtube channel.
__________________________
Disclaimer:- This channel DO NOT promote or encourage any illegal activities and all content are for entertainment and educational purpose only.
--------------------------------------------------
पुरानो पुस्ताबाट एक पछि अर्को पुस्ता हुँदै मौखिक परम्परामा हुर्किएको विधा हो, लोककथा । हामीले बुढापाका व्याक्तिहरुबाट मौखिक रुपमा लोककथा सुन्दै आएको छौं । अत एउटै लोककथा पनि देश, समाज, व्याक्ति र परिवेश अनुसार फरकफरक पर्न जान्छ । कथाको सार एउटै भए पनि, कथा भन्ने रुप अनेक हुनसक्छ । त्यसैले प्रस्तुत लोककथालाई पनि तपाईको सहजता अनुसार ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
_______________________
लोककथा कुनै समाज तथा संस्कृतिमा परापूर्वकाल देखि मौखिक, दन्त्य तथा लिखित रूपमा चलिआएको कथा हो। लोककथामा समाजका सांस्कृतिक परम्परा तथा चालचलन सहितका दन्त्यकथा, परी कथा, चुटकिला, ऐतिहासिक कथा आदि समावेस गरिएको पाइन्छ। लोक र कथा गरि दुई शब्दका योगबाट लोककथा बनेको छ। कथालाई कहानीको पर्यायवाची शब्दका रूपमा लिइन्छ।
-wikipedia
भिडियोमा प्रयुक्त किराती लोककथाहरुका संकलकहरु
१, न्याहुली चरी ः शिवकुमार श्रेष्ठ
२, गहनाको सृष्टि ः शिवकुमार श्रेष्ठ
३, स्याङग्री बुढीको नाति ः इमानसिंह चेम्जोङ
४, वालिङहाङ ः शिवकुमार श्रेष्ठ
६, फूलको उत्पत्ति ः इमानसिंह चेम्जोङ
७, आगो र पानी ः शिवकुमार श्रेष्ठ
८, धान नाचको उत्पत्ति ः शिवकुमार श्रेष्ठ
९, धामी ठूलो कि बोक्सी ः राजेश राई
१०, साकेला सिली ः प्रवीण पुमा
________________________________
MY OTHER VIDEOS:
मन्त्रीले गर्न नसकेको काम Balen ले गरे |
• Видео
किन Khuwalung नाटक विशेष छ ?
• अच्चमको ढुङ्गाको कथा | Khuwalung |
__________________________
Disclaimer:- This channel DO NOT promote or encourage any illegal activities and all content are for entertainment and educational purpose only.
___________________________
KEYWORDS :
kathawalaa
kathawala
Story
lok katha
dantekatha
fairytell
tell
katha
nepali lok katha
nepali moral stories
katha cartoon
kahani bedtime stories
nepali bal katha
nepali life story
ghost katha
herne katha
herne katha reaction
herne katha naya bhag
kamal kumar herne katha
_____________________
#lokkatha #nepalimoralstories #kiratilokkatha
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: