बाजे हार्मोनियम बजाउँथे, मनोज बनाउँछन् । Patan Music Shop । Business Stories Nepal 2025
Автор: Business Stories Nepal
Загружено: 2025-05-23
Просмотров: 139
मनोज कुमार शाहको बाजेले सङ्गीत बजाउँथे । उनीबाट उनको बाबुले सिके । काकाले सिके । अनि उनले । पुर्खाबाट आएको यो व्यवसायलाई उनी विगत आठ वर्षबाट पाटनमा बढाइरहेका छन् । उनको पसलमा मान्छेहरु हार्मोनियम, गितार लगायत बनाउन आउँछन् । नयाँ सामान किन्न पनि आउँछन् । हार्मोनियम लगायत सामान उनीहरू भारतबाट ल्याउँछन् । गितार लगायत बाजाहरू चीनबाट पनि ल्याउँछन् । हार्मोनियम लगायत केही सामान त उनको आफ्नै नामको पनि बन्छ ।
उनको पुर्ख्यौली पसल न्युरोडमा छ । त्यसलाई उनको बुबा र काकाले चलाउँछन् ।
‘व्यवसाय सफल बनाउन के चाहिने रहेछ?’ यो प्रश्न सोध्दा मनोज लजाउँदै भन्छन् ‘समय चाहिँ दिनुपर्छ । कुनै कुरामा हतार गर्नु हुन्न ।’
सुन्नुहोस् उनको प्रेरणादायी कथा ।
कुनै सामान किन्नु छ वा मर्मत गर्नु छ भने उहाँकोमा जानुहोस् । सम्पर्क नम्बर: +977 9849944647
#businessstoriesnepal #musicshop #inspiringbusiness
0:00 Intro
0:46 व्यवसाय कसरी सुरु भयो
3:09 पाउने सामानबारे जानकारी
5:52 गितार लगायत बाजाहरूको मूल्य
6:38 लगानी र कमाई
7:47 व्यवसाय सफल कसरी हुने रहेछ?
9:17 बाजा मर्मतबारे जानकारी
10:37 हार्मोनियमबारे जानकारी
11:15 गितार मर्मतबारे जानकारी
31:31 बाजा कसरी जोगाउने?
14:43 व्यवसायले सिकाएको कुरा र सुझाब
Manoj Kumar Shah’s grandfather used to play musical instruments. His father learned from him. So did his uncle. And then Manoj himself. For the past eight years, he has been continuing this ancestral business in Patan. People come to his shop to have harmoniums, guitars, and other instruments made. They also come to buy new ones. Harmoniums and similar instruments are brought from India. Guitars and other instruments are also imported from China. Some instruments, including harmoniums, are even made under his own brand name.
Their ancestral shop is located in New Road. His father and uncle run that one.
When asked, "What does it take to succeed in business?" Manoj replies, "You have to give it time. You shouldn’t rush into anything."
Listen to his inspiring story.
If you want to contact him, here is his number: +977 9849944647
#BusinessStoriesNepal #NepaliEntrepreneur #NepalBusinessStory #MadeInNepal #NepalSuccessStory #LocalBusinessNepal #NepaliStartup #TraditionalBusiness #PatanNepal #MusicBusinessNepal #InstrumentMakerNepal #KathmanduBusiness #NepaliHeritage #FamilyBusinessNepal #InspiringNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: