ASHAL SATHI New Nepali Love Song 2081 By Paresh Rai/Yojana Rai Ft Sunita Magar & Gajin Magar
Автор: Sunita Magar
Загружено: 2025-03-21
Просмотров: 7943
#sunitamagar
#gajinmagar
#pareshrai
#yojanarai
#johnrai
असल साथी
शब्द:सुनिता मगर
स्वर:परेश राई/योजना राई
संगीत:उपेन राई
एरेन्जर/मिक्सिङ:राजु कार्की
रेकर्डिस:सुरेश पायल राई/मनोज साङ्सोन राई
स्टुडियो:किंङ अनमनगर काठमाडौ
#मुख्य अभिनय:सुनिता मगर/गजिन मगर
श्रीङ्गार
अनु समाल मगर
विशेष धन्यवाद:
पूर्णिमा तामाङ (राई)
ब्यावस्थापन
सुनिता मगर
🎬️ Video Credits:-
🎬️ Cast
Sunita Magar
Gajin Magar
🎬️ Kitchen
Indira Waiba
🎬️ Dress
samjhana
🎬️ Production Manger
Ritik
🎬️ M.u.a
Anu magar
🎬️ DOP
Dev Dorje Lama
🎬️ Editor/Color
John Rai
🎬️ Direction
John Rai
🎬️Post Production
Semjong Film
गीतको शब्द:
केटा:-(मेरो मनको असल साथी बनेर त हेर)2
(जिन्दगीको सहयात्री बनेर त हेर)2
(मन मिल्ने साथी)2,
केटी:-(संसार जित्ने तिम्रो माया दिएर त हेर)2
(जुनि-जुनि दिन्छु साथ जिएर त हेर)2
(मन मिल्ने साथी)2
केटा:-(आकशको तारा त्यो जुन हौ तिमी)2
यो मुटुमा धड्किरहने धुन हौ तिमी
खोजिहेरे ढुक्ढुकीमा फुलबनी बस्यो
(फुललाई साथी भमराको ताती)2
(तिमी मेरो मन मिल्ने साथी)2
केटी:-(तिम्रो धड्कन मेरो सास बनोस)2
तिमीले दिने माया यो अझै खास बनोस.
चाहिदैन सुनको दरबार झुपडीमा बास होस,l
(अध्यारोलाई रंगीन बनाउछु)2
(तिमी मेरो मन मिल्ने साथी)2
केटा केटी:-हाम्रो हाँसो खुसी जुनतारा झै बनोस।
हाम्रो नाता जुनिभरी अजम्बरी बनोस।
(मन मिल्ने साथी)
© & P Sunita Magar
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: