नेपालको मौलिक राष्ट्रिय सम्वत् , नेपाल सम्वत् : Nepalsanmbat 1146
Автор: Nichod TV HD
Загружено: 2025-10-25
Просмотров: 38
नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन्। उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो। भक्तपुरका राजा राघवदेवको आज्ञामा वि।सं। ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो। नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: