Kantipur Samachar | कान्तिपुर समाचार, १८ फागुन, २०८०
Автор: Kantipur TV HD
Загружено: 2024-03-01
Просмотров: 16737
Kantipur Samachar | कान्तिपुर समाचार, १८ फागुन, २०८०
आजका मुख्य समाचार
बालिकालाई प्रोत्साहन गर्ने प्रदेश सरकारका कार्यक्रम अलपत्र/ कर्णालीमा छोरी आत्मनिर्भर योजना २ वर्षदेखि बन्द/ मधेशमा भ्रष्टाचारपछि छात्रालाई साइकल वितरण रोकियो ।
सरकारले प्रस्तावै नगरेका कानुनमा सांसदहरुको स्वार्थप्रेरित संशोधन दर्ता/ संसद् पदाधिकारीको मिलेमतोमा सभामुखको समेत साथ ।
संसद्मा उठेका प्रश्नको जवाफ दिन पन्छिँदै सरकार/ प्रतिनिधिसभा बैठकमा विपक्षीले खोजे प्रधानमन्त्री/ आलोचना बढेपछि दाहाल सबैसँग असन्तुष्ट ।
बेला न कुबेला झ्याप्प-झ्याप्प बत्ती जाँदा उपभोक्ता हैरान/ कम भोल्टेजको बिजुलीले भान्छादेखि उद्योगसम्म प्रभावित/ उत्पादन र मागको सन्तुलन मिलाउन प्राधिकरणलाई सकस ।
त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल विजयी/ नामिबिया ३ रनले पराजित/ नेपालको फाइनल सम्भावना कायमै ।
Timestamps
0:00 - मुख्य समाचार
36:24 - जनमत
41:14 - जनताकोआवाज
36:55 - अर्थ र विकास
44:48 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: