Dr Madhav Lamichhane कश्मीर, कामख्या देखि काठमाडौंसम्मको तन्त्र परम्परा The Secrets Of Life Ep 50
Автор: Swadharma TV ∞ Suvas Agam
Загружено: 2021-06-24
Просмотров: 24252
नमस्कार आज हाम्रो कार्यक्रम "द सिक्रेट अफ लाइफ" ५० औ अंक प्रवेश गरेको छ । यो ५० औ अंक सम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरु, कार्यक्रममा आइदिने पाहुनाहरुमा आभार व्यक्त गर्न चाहन्छु । बिशेष गरेर बबिना सापकोता, राम अतुल, भुवनेश्वर अधिकारी र रोहित अधिकारी लगायत कार्यक्रम निर्माण गर्न खटिने टोली प्रती आभारी छु ।
आज को बिशेष अंकमा हामी प्रा डा माधव लामिछने ज्यु सँग तन्त्रको बारेमा बिस्त्रित छलफल गर्ने छौ ।
Guest : Dr Madhav Lamichhane
Camera : Ram Atul
Created & Hosted by Suvas Agam
Location : Gothatar, Ktm.
Video Recorded on : 17 April 2021
#TheSecretsOfLifeEp50 #MadhavLamichhanei #SuvasAgamTalkShow #SuvasAgamPodcast
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: http://www.suvaschandrakandel.com.np/
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: