Kantipur Samachar | कान्तिपुर समाचार, २३ चैत २०८१
Автор: Kantipur TV HD
Загружено: 2025-04-05
Просмотров: 18004
Kantipur Samachar | कान्तिपुर समाचार, २३ चैत २०८१
आजका मुख्य समाचार,
मधेश प्रदेशमा मन्त्री र सांसदको संलग्नतामा मन्त्रालयबाटै योजना बिक्री हुने गरेको खुलासा / ३० लाखको योजनामा १० लाखसम्म भ्रष्टाचार ।
नेपाल-भारतबीचका असमझदारीलाई आपसी संवादबाट टुंग्याउने सहमति भएको प्रधानमन्त्री ओलीको भनाइ / सगरमाथा संवादमा भारतका प्रधानमन्त्री मोदी नआउने ।
अस्पतालका उपकरणको अवस्थाबारे सरकार बेखबर / मर्मतभन्दा पनि नयाँ खरिदमा ध्यान / नि:शुल्क भनिएका औषधि अस्पतालले नदिँदा बिरामी मर्कामा ।
अमेरिकाको नयाँ कर नीति नेपालका लागि अवसर बन्ने व्यवसायीहरुको भनाइ / उत्पादन लागत घटाएर निर्यात बढाउन सके व्यापार घाटा कम गर्न सकिने ।
आईपीएलमा दिल्ली क्यापिटल्सको लगातार तेस्रो जित / चेन्नई सुपर किंग्स २५ रनले पराजित / पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा जारी ।
Timestamps
00:16 - मुख्य समाचार
28:09 - जनताको आवाज
22:20 - जनमत
42:58 - अर्थ र विकास
46:51 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: