एक महिनामै भूमिहीनको हातमा लालपुर्जा
Автор: Kapilvastu TV
Загружено: 2025-08-10
Просмотров: 49
कपिलवस्तुमा नापी भएको एक महिना भित्रै भुमिहिन सुकुम्वासीले लालपुर्जा प्राप्त गरेका छन् । विजयनगरका २१ र बाणगंगा नगरपालिकाका ७ मोतिपुरडाडाँका २८ घरधुरीले एक महिना मै लालपुर्जा प्राप्त गरेका हुन । लालपुर्जा वितरण गर्दै मन्त्री यो वर्ष बजेट मार्फत ५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो । उहाँले यो आयोगलाई अन्तिम आयोग बनाउने गरी भुमिहिन सुकुम्वासी र भूमि सम्वन्धी समस्या देखिएका करिब १५ लाख घरधुरीलाई लालपुर्जा बितरण गर्ने तयारी रहेको स्पष्ट पार्नु भयो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: