Dream अनि Miracle
Автор: Diwash Gautam
Загружено: 2024-12-13
Просмотров: 201
पहिलो दिन नै थुचुक्कै भइयो। अगाडी बढ्नु छ , जसाेतसाे हिडिरह्याै ... त्यो भिरमा लहरा समाएर आफुलाई उकाल्दा आफैलाई थुम्थुम्याउदै - "अब गाउँ आउन लागो"
झमक्क साझ पर्दा बल्ल त्यो भयानक जङ्गल सकियो।
हाम्रो सुनौलो पलहरु थकाइ मार्दाको ती सुस्केरा जस्तै होलान् , हामी लामो समय त्यहीँ अडिरहन सक्दैनौ ... केही पर हिंडेर फेरि अर्को सुस्केरा बिसाउनुछ।
रंगिन आकशमा आफू बादलमाथीको बाटोमा तैरिदा भाईले Dream को कुरा गर्यो।
बिच जङ्गलमा मोबाइल हरायो। "अब भेट्न सकिँदैन, झन ढिलाे हुन्छ फेरि .. अगाडि बढुम" निराश अवस्थालाई चिर्दै मैले आफ्नो फैसला सुनाए। भाइले माथी बाटोसम्म हेरेर आउनुपर्छ भन्यो, बाटोपछिको चिहानडाँडा पारीबाट भाइले मोबाइल टल्काउँदा मैले Miracle भने।
जुरेको कुरापनी खोजेपछी मात्र भेटिदाे रैछ।
#travel #nature #trekking #taplejung #terathum #fyp #mountains #brothers
Music: • The Devil's Piano
• Anxmus - Nepali Pan 3.0 Ft. (Viss Ningthou...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: