शरण गमनशील र शिक्षा…| Ratna Vajra Rinpoche | སྐྱབས་འགྲོའི་སྡོམ་པ་དང་བསླབ་བྱ།
Автор: Duesum
Загружено: 2025-08-01
Просмотров: 607
शरण गमनशील र शिक्षा प्रदान | Ratna Vajra Rinpoche | སྐྱབས་འགྲོའི་སྡོམ་པ་དང་བསླབ་བྱ།
His Holiness the 42nd Sakya Trizin, Ratna Vajra Rinpoche
नेपाल बौद्ध महासंघको १४औं प्राणिधान मोन्लम ।
पोखरा महानगरपालिका १८ भकुण्डे स्थिर पामे जाने बाटोको पाल एवं नमगेल गुम्बा विद्यालयमा धर्मचक्र प्रवर्तन महोत्सव अथवा छ्योखोर दुछेनको अवसरमा प्राणीधान मोन्लाम साथै बुद्धको पवित्र अस्तु अर्थात् अस्तधातु रिङ्सेल सर्वसाधारणका लागि दर्शनार्थ राखिएको थियो जसमा हजारौँ श्रद्धालु भक्तजनहरूले दर्शन अवसर सँगै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको केही झल्को तस्बिरहरू…
विश्व शान्ति समृद्धि दिगो कामनाको निम्ति आयोजित २ दिने कार्यक्रममा शाक्य परम्पराको ४२औँ गद्दीधारी, श्रद्धेय रत्नवज्र रिन्पोछे ज्यूद्वारा श्रद्धालु बौद्ध धर्म प्रेमी शान्तिभक्तजनहरू लाई शरणगमन शील र दीर्घायु अभिषेक प्रधानसहित सम्पन्न साथै प्राणिधान मोन्लम कार्यक्रममा पोखराका विभिन्न गुम्बा संघ संस्थाको धर्मगुरुजन लगायत भक्तजनहरूको व्यापक उपस्थितिमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको पाठपूजामा महायान बौद्ध परम्पनाअनुसार विभिन्न प्राणिधान मोन्लम गरिएको थियो ।
नेपाल बौद्ध महासंघका मोन्लम कार्यक्रमले बौद्ध धर्मको शिक्षालाई व्यापक बनाउन, शान्ति, करुणा र सहिष्णुताको प्रवर्द्धन गर्न तथा जनमानसमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरेका छन् ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: