🎸🇳🇵 शिरमा सगरमाथा 🤘
Автор: Prabesh Chapagain
Загружено: 2025-12-17
Просмотров: 67
🎸🇳🇵 शिरमा सगरमाथा
is a tribute to the resilience and spirit of Nepal. Let the music lift your heart, inspire hope, and remind you that brighter days are ahead!
हाल देशले केही राजनीतिक चुनौतीहरू भोगिरहेको छ, तर हामी यो गीतमार्फत सबैलाई सम्झाउन चाहन्छौं: नडराउनुस्, आशावादी रहनुस्, र एकताको भावना राख्नुस्।
यो गीत सुन्दा तपाईंले आशा, सकारात्मकता, र प्रेमको ऊर्जा अनुभव गर्नुहुनेछ। सगरमाथा जस्तै उचाइ र बुद्ध जस्तो शान्तिको प्रतीक यो गीत हरेक नेपालीको मन छुने उद्देश्य राख्दछ।
lyrics:
देश हाम्रो
फुलबारी विविधताको
सधैं प्रेम गर्ने,
साथी भाई
मायालुहरूको
शिरमा सगरमाथा
धर्ती, पावन
बुद्ध हिंएको
कसै कतै
कहीं-ले
ना मेटियोस्…
ना आत्तिया
ना मत्तिया
छ चक्रमा
यो संसार
चुम्छन् आकाश,
अटल पहाड
शिव जस्तै पुराना, यहाँ
बग्छन् खोला, कल कल, स्वच्छ
धर्तीको काखसम्म
चुम्छन् आकाश,
अटल पहाड
शिव जस्तै पुराना, यहाँ
बग्छन् खोला, कल कल, स्वच्छ
धर्ती को
काख सम्म
वो वो वोो
तिम्रो
शिरमा सगरमाथा,
धर्ती पावन
बुद्ध हिंएको
कतै कसै
कहिले नै मेटियोस्
ना आत्तिया
ना मत्तिया
छ चक्रमा
यो संसार
ना आत्तिया
ना मत्त्या
छ चक्रमा
संसार
बगि रन्छ
जीवन धारा….
-prabesh chapagain
हामी सबै मिलेर प्रेम, शान्ति र एकताको मार्गमा अघि बढौँ।
#नेपाल #आशा #एकता #संगीत #सगरमाथा #बुद्ध #नेपालीगीत #HopeForNepal 🙏🙏🙏
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: