EPS Branch घेराउ ! कोरिया पठाउन ढिलाई गरेको भन्दै युवाहरूको आक्रोश 😡 | Nepal To Korea Latest News
Автор: Korean_Dream
Загружено: 2025-11-08
Просмотров: 25
EPS Branch घेराउ ! कोरिया पठाउन ढिलाई गरेको भन्दै युवाहरूको आक्रोश 😡 | Nepal To Korea Latest News
आज धेरै मिडियामा इपिएसको ढिलासुस्ती सम्बन्धी समाचार आए। तर त्यहाँ सन् २०२५ मा उत्तीर्ण १७हजार पिडित व्यक्तिहरु भनेर लेखियो, तर सन् २०२२ मा परीक्षा फाराम भरेका Agriculture, सन् २०२३ मा परीक्षा दिएर उत्तीर्ण भएका Shipbuilding र सन् २०२३/२४ मा परीक्षा दिएर उत्तीर्ण भएका CBT तर्फको कुरा समेटिएन। यहाँ सन् २०२२ देखि पर्खिरहेका व्यक्तिहरु हुनुहुन्छ। सबैलाई न्यायपुर्ण व्यवहार गरियोस्। समाचार लेख्दा सबैलाई समेट्नुहुन अनुरोध छ।
नेपालका युवाहरुले इपीएस शाखा, कोरिया शाखा घेराउ गरेका छन् 😱।
कोरिया पठाउन ढिलाई गरेको भन्दै प्रदर्शन, नाराबाजी र असन्तुष्टि सार्वजनिक भएको छ।
के हो वास्तविक कारण? किन ढिलाइ भयो? पुरा जानकारीका लागि भिडियो अन्त्यसम्म हेर्नुहोस्।
👉 भिडियोमा समावेश:
EPS Korea Branch घेराउ दृश्य
कामदारहरूको माग र आक्रोश
कोरिया पठाउने प्रक्रियाको वास्तविक अवस्था
ताजा अपडेट र सरकारी प्रतिक्रिया
📢 समाजमा भइरहेको अन्यायबिरुद्ध आवाज उठाऔं!
📌 Like, Share, र Subscribe गर्न नबिर्सनुहोस् 🙏
Join this channel to get access to perks:
/ @korean_dream83
Follow us 👇
Facebook : https://www.facebook.com/laxmannyaupa...
Instagram : https://www.instagram.com/laxmannyaup...
TikTok : https://www.tiktok.com/@korean_dream8...
Twitter X : https://x.com/Laxman560
Please Share your thoughts and comments about this video, share if you find useful.
#EPSBranchProtest
#KoreaVisaDelay
#eps
#nepaliworkers
#KoreaBranchGherau
#nepalnews
#epskorea
#breakingnewsnepal
#epsupdate
#nepaltokorea
#viralnewsnepal
#Korean_Dream
@Korean_Dream83
Thanks for Watching Korean_Dream
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: