एकाएक तनाबमा ल्याउने VDRL Test Explained | Syphilis Test सम्पूर्ण जानकारी नेपालीमा
Автор: Dr. Guru Poudel, MD
Загружено: 2025-06-25
Просмотров: 2921
विदेश जानुभन्दा पहिले गरिने Medical Test मा धेरै मानिसहरू VDRL positive देखिएर visa रोकिएको अनुभव गर्छन्। यस भिडियोमा हामीले VDRL टेस्ट के हो, किन गरिन्छ, यसले कुन रोग पत्ता लगाउँछ, positive आउँदा के हुन्छ, र कसरी यसबाट बच्न सकिन्छ भन्ने सम्पूर्ण जानकारी सरल नेपाली भाषामा प्रस्तुत गरेका छौं।
👉 यो भिडियो हेरेर तपाईंले जान्न सक्नुहुन्छ:
✔ VDRL टेस्ट के हो?
✔ यो कुन रोगको जाँच हो?
✔ Positive आएपछि के असर पर्छ?
✔ विदेश जान रोकिएला कि नरोकिने?
✔ कसरी जाँचको तयारी गर्ने?
✔ के यो उपचारयोग्य हो?
🩺 VDRL Test = Syphilis रोगको प्राथमिक जाँच
🌍 विशेष रूपमा Gulf Country Visa (GAMCA) जाँदा यो रिपोर्ट अत्यन्तै महत्त्वपूर्ण हुन्छ।
📌 यदि तपाईं विदेश जाने तयारीमा हुनुहुन्छ, यो भिडियो हेर्नुहोस् र समयमै सचेत हुनुहोस्।
📢 Please Like, Share, र Subscribe गर्न नबिर्सनुहोला!
VDRLTest #MedicalForAbroad #SyphilisTest #NepaliMedicalGuide #GAMCATest #ForeignEmploymentNepal #VisaMedicalNepal #DrGuruPoudel #yaunrog #vdrltest #VIRUNGI
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: