देउवाले भने – “मेरा घरमा पैसा जलेको भिडियो फेक हो!” | AI बाट बनाएको दाबी | Gen Z आन्दोलन विवाद 🔥
Автор: WinNepal
Загружено: 2025-10-14
Просмотров: 300
शेरबहादुर देउवाले आफ्नो घरमा पैसा जलाईएको देखाइएको भिडियोलाई ‘फेक भिडियो’ भन्दै एआइद्वारा बनाइएको दावी गरेका छन्। 🔥
तर ती भिडियोहरू त राष्ट्रिय मिडियाले समेत प्रसारण गरेका थिए, अनि खरानी र जलेका नोटहरू समेत बरामद भएका थिए! 🤔
अब प्रश्न उठ्छ — फेक कसको कथा हो? देउवाको कि जनताको आँखाको?
पुरा भिडियो हेरेर आफ्नो विचार कमेन्ट गर्नुहोस्👇
#SherBahadurDeuba #FakeVideo #GenZAndolan #NepalPolitics #ViralNews #AIvideo #NepalNews #Kangress #JayNepal #winnepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: