प्रहरी दर्पण २०७८ फागुण १५ गते ।Prahari Darpan।Human Trafficking।मानव बेचबिखन तथा रोकथामका प्रयासहरू
Автор: Bagmati Pradesh Prahari Darpan
Загружено: 2022-02-27
Просмотров: 610
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको यस आधिकारीक YouTube च्यानललाई तपाईहरूले Subscribe गरी यस प्रदेश प्रहरी कार्यालय मातहतका बिभिन्न प्रहरी गतिविधी, घटना तथा अपराधजन्य समाचारका साथै जनचेतना मुलक श्रव्यदृश्य सामाग्रीहरू हेर्नसक्नुहुनेछ ।
साथै हाम्रो यस प्रहरी दर्पण कार्यक्रम बागमती प्रदेशका विभिन्न २३ वटा रेडियो स्टेशनहरूवाट समेत सुन्न सक्नुहुनेछ ।
0:00 कार्यक्रमको परिचय तथा शुभारम्भ
1:27 बागमती प्रदेश प्रहरी गतिविधी
5:01 घटना तथा अपराधजन्य समाचार
12:46 मानव बेचबिखन तथा रोकथामका प्रयासहरू (Human Trafficking)
20:49 PSA Child sexual harassment
https://bagmati.nepalpolice.gov.np/
https://www.nepalpolice.gov.np/
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: