Pathari Sanischare Scouts | Panchayat Mavi Pathari
Автор: Rospan Rai
Загружено: 2025-03-07
Просмотров: 115
Pathari Sanischare Scouts | Panchayat Mavi Pathari @rospanrai
#nepalscout #patharimusar #vlogs
पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित पञ्चायत मावि र सुनाखरी माविको संयुक्त स्काउट दलको दिक्षान्त तथा क्याम्पको उद्घाटन नगर प्रमुख देविमाया काफ्लेले गर्नुभएको छ ।
आज पञ्चायत माविको प्राङ्गणमा आयोजित सो कार्यक्रमको उद्घाटन नगर उप–प्रमुख तथा पथरी शनिश्चरे नगरपालिका स्काउट प्रमुख काफ्लेले झण्डोत्तोलन गरी गर्नुभएको हो ।
पञ्चायत माविका प्रधानाध्यापक तथा पञ्चायत स्काउट प्रमुख अर्जुन कुमार बुढाथोकीको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीम राई, हिरक आविका प्रधानाध्यापक कविता तिम्सिना, नगरका शिक्षा शाखा प्रमुख नविन खुलाल, कोशी प्रदेश स्काउटका सन्तोष घिमिरे, नेपाल शिक्षक संघका भरत बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
@rospanrai
● Email ➤ : [email protected]
● Website ➤ www.crazysaptahik.com
● instagram ➤ / rospanrai
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: