ऐतिहासिक मंगलसेन दरबारको पुनर्निर्माण कार्य अलपत्र - NEWS24 TV
Автор: News24 Nepal
Загружено: 2015-09-10
Просмотров: 3215
सशस्त्र द्धन्द्धकालीन वेला ध्वस्त भएको अछाम सदरमुकामस्थित ऐतिहासिक मंगलसेन दरबारको पुनर्निर्माण कार्य अलपत्र परेको छ । पुननिर्माण भएको ७ वर्ष वितिसक्दा पनि एक तलाको समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: