गाउले जिन्दगी अनि कोदोरोपाइँ
Автор: पोखरा सेरोफेरो
Загружено: 2025-06-26
Просмотров: 204
गाउले जिन्दगी अनि कोदो रोपाइ, आज गाउँ रित्तो भैसकेको छ बृद्ध बुबा आमा बाहेक कोहि हुनुहुन्न शिक्षा स्वास्थ अनि रोजगारी को समस्या ले सबै जना शहर अनि बिदेश जानुपरेको छ
म पनि पर्बत मेरो जन्म गाउँमा खेतबारि मा काम गर्दै गरेको सामाग्री तयार गरेको छु सबै जना हेर्नुहोला।।
#trending #viralvideo #villagelife #nepal #travel #youtube #hotel #lakesidehotel #pokhara #love #natural #naturalbeauty
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: