Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

बूढानीलकण्ठ स्कुल - Budhanilkantha School | गीतः रामबाबु सुवेदी | सङ्गीतः डिल्लीप्रसाद चापागाई

Автор: Rambabu Subedi

Загружено: 2023-08-14

Просмотров: 7543

Описание:

रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ । वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौँ बालगीतहरू विद्यालयका कार्यक्रमहरूमा अत्यधिक रुचाइएका छन् । बूढानीलकण्ठ स्कुल - Budhanilkantha School रामबाबु सुवेदीको नेपाली बालगीत हो ।

बूढानीलकण्ठ स्कुल

गीतकार
रामबाबु सुवेदी

सङ्गीतकार
डिल्लीप्रसाद चापागाई

गायिका
दुर्गा परियार

मिक्सिङ / मास्टरिङ
श्यामश्वेत रसाइली

स्टुडियो
प्रीज्मा स्टुडियो, बबरमहल, काठमाडौं

बालकलाकारहरू
2001 प्रकृति
2007 कृन्जल
2015 सूचना
2011 आरध्या
2021 दिव्या
2023 प्राग्गी
2025 परीक्षा
2091 प्रनिशा
2093 युक्ति
2125 जिज्ञासा
2127 प्रीन्सा
2006 प्रसन्नता
2008 आरुशी
2016 कलिशा
2122 प्रसिद्धि

निर्माता
रामबाबु सुवेदी

भिडियो निर्देशक
आचार्य गोपाल

नृत्य
रबिना श्रेष्ठ

क्यामेरा / सम्पादन / रङ्ग संयोजन
मनोजकुमार पन्त

ड्रोन
सुजय गौतम

सहायक निर्देशक
टाइग्रीस( सन्जु नेपाली)

क्यामेरा सहायक 
लक्ष्मण ऎर


गीतकार रामबाबु सुवेदीको परिचयः

रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।

हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँडीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।

कवि सुवेदीका पैँतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।

साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।

सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।


सर्वाधिकार ©रामबाबु सुवेदी, २०८०

#बूढानीलकण्ठ_स्कुल #Budhanilkantha_School
#रामबाबु_सुवेदी #Rambabu_Subedi

बूढानीलकण्ठ स्कुल - Budhanilkantha School | गीतः रामबाबु सुवेदी | सङ्गीतः डिल्लीप्रसाद चापागाई

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

आफूसित आफै दङ्ग  Self-Satisfaction | Rambabu Subedi | Dipak Sharma | Acharya Gopal | Children Song

आफूसित आफै दङ्ग Self-Satisfaction | Rambabu Subedi | Dipak Sharma | Acharya Gopal | Children Song

कता जान्छ्यौ हे बैनी | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकारः डिल्लीप्रसाद चापागाई | बालगीत

कता जान्छ्यौ हे बैनी | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकारः डिल्लीप्रसाद चापागाई | बालगीत

आइती Aaiti | Children Song | Rambabu Subedi | Milan Timalsina | Acharya Gopal | Yunisha Acharya

आइती Aaiti | Children Song | Rambabu Subedi | Milan Timalsina | Acharya Gopal | Yunisha Acharya

(Song V)Nepali Kids Animal Riddle Song | नानीहरूको जनावर पहेली गीत

(Song V)Nepali Kids Animal Riddle Song | नानीहरूको जनावर पहेली गीत

गहभरि आँसु Deep Tears, Children song, Surakshya Panta,  Ansu Karki, Rambabu Subedi,  Acharya Gopal

गहभरि आँसु Deep Tears, Children song, Surakshya Panta, Ansu Karki, Rambabu Subedi, Acharya Gopal

(Song III)हेर न साथी | Nepali Counting Song for Kids | एक दुई तीन चार पाँच छ सात आठ नौ दस |

(Song III)हेर न साथी | Nepali Counting Song for Kids | एक दुई तीन चार पाँच छ सात आठ नौ दस |

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]