Dahe Maya (Lyrics Video) - Rohit Thapa
Автор: Like A Version
Загружено: 2024-05-26
Просмотров: 133707
Dahe Maya is a nepali christisn song song sung by Rohti Thapa. i hope you love this song?
🔥🎵 Follow the official Like A Version playlist:    / @likeaversion  
🎧 Dahe Maya (Lyrics Video) - Rohit Thapa 
🔔 Subscribe for more lyrics videos like this:    / @likeaversion  
LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
Lyrics & Chord: https://versionlyrics.blogspot.com/
Facebook Page: https://www.facebook.com/profile.php?id=61...
🎤 Lyrics:             🎸Chord: B major
(ईष्यामा साह्रै जल्ने येशू तिम्रो हृदय रहेछ) २
अरु प्रेमीसगं देख्दा मलाई, छटपटाउदै बेदनामा
पोल्ने तिम्रो हृदय रहेछ हो, 
बोल्ने तिम्रो हेराई रहेछ
(डाही माया गर्छु म त, जल्छ मुटू तिम्रो मायाले) २
चोट सहे मैले ज्यानै दिए, अनन्तलाई आफ्नो बनाउन 
संसारबाट रोजे तिमीलाई हो, 
भीड माँझ खोजे तिमीलाई
म त माया गर्छु, तिमी बिना मर्छु येशू
अंगालोमा लेऊ मलाई, तिम्रो माया देऊ मलाई
धेरै जना बीच बाडीएको मुटू तिम्रो
कसो गरी दिने मलाई भई दिएछु म त पराई
फ्यातुलोभो अगालोमा बाधिदिनी कसो गरेर 
मलाई मात्र सजाइदेउ तिम्रो सारा हृदय भरेर
ईष्यामा साह्रै जल्ने येशू तिम्रो हृदय रहेछ
करकापमा होइन बध्यता नी छैन सुन 
आराधना हो यो रोजाई प्यासी जीवनको खोजाई
सबै छोडी आउछु चोखो माया लाउँछु अब 
सहायता गर्नुस मलाई अनुग्रहले भर्नुस मलाई 
मगनी गर्छु तिमीलाई आत्माको औठी दिएर हो
हजुरलाई पर्खन्छु म मायाको दियो बालेर
ईष्यामा साह्रै जल्ने येशू तिम्रो हृदय रहेछ
==========================
📧CONTACT US AT: [email protected]
==========================
#dahemaya #rohitthapa #lyrics #nepalichristiansong #likeaversion                
 
                Доступные форматы для скачивания:
Скачать видео mp4
- 
                                Информация по загрузке: