Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

काभ्रेली ठिटो साह्रै कडा | ठिटिहरु रनभुल्ल | फापरे शैलुङ्गे जुहारी | बौद्ध सिङ्गोन जात्रा २०८१ |

Автор: Tamsaling Sanchar

Загружено: 2025-04-12

Просмотров: 19521

Описание:

नेपाल प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक, जातीय, भाषिक र धार्मिक विविधताको एक अनुपम उदाहरण हो । यहाँ विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू शताब्दीयौँदेखि आपसमा मेलमिलापका साथ बस्दै आएका छन् । यस्तो विविधताले नेपालको मौलिक पहिचान निर्माण गरेको छ । यसलाई जगेर्ना गर्न र अझ सुदृढ बनाइराख्न मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँ करिब १२५ भन्दा बढी जातजाति, १२३ भन्दा बढी मातृभाषा बोल्ने समुदाय र विभिन्न धर्म मान्ने नागरिकहरू छन् । यस्तो विविध समाजको संरक्षण र प्रवर्द्धनका लागि सशक्त, उत्तरदायी र समावेशी मिडिया अपरिहार्य हुन्छ । मिडियाले सबै जात, भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने सामग्री उत्पादन गर्नुपर्छ । केवल मुख्यधारका समुदाय होइन, पछाडि पारिएका, अल्पसंख्यक समुदायको आवाजलाई पनि बराबरी स्थान दिनु अत्यावश्यक छ । विभिन्न जातजातिका संस्कार, चाडपर्व, नृत्य, गीत, खाना र रहनसहनलाई उजागर गर्ने सामग्रीले संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउँछ ।

मिडियाले लोकसंस्कृति तथा मौलिक परम्परालाई देखाउने कार्यक्रमहरू प्रसारण गर्नु आवश्यक छ । मिडियाले जातीय, भाषिक वा धार्मिक विभेद हटाउन सचेतनामूलक कार्यक्रमहरू प्रसारण गर्नुपर्छ । विविधता हाम्रो सम्पत्ति हो भन्ने सन्देश प्रवाह गर्न मिडिया सक्षम माध्यम हो ।

नेपालका धेरै भाषा लोप हुने अवस्थामा छन् । ती भाषामा रेडियो कार्यक्रम, समाचार वा अन्य सामग्री प्रसारण गरिएमा भाषाको संरक्षणमा ठुलो योगदान पुग्छ । मिडियाले विभिन्न समुदायबीच संवाद, समझदारी र सहकार्यलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसले समाजमा सहिष्णुता र मेलमिलापको वातावरण तयार गर्छ ।

नेपालको विविधता हाम्रो गौरव हो । यसलाई जगेर्ना गर्नु केवल राज्य वा समुदायको मात्र होइन, मिडियाको पनि कर्तव्य हो । समावेशी, उत्तरदायी र विविधतालाई सम्मान गर्ने मिडिया समाज परिवर्तनको प्रेरक शक्ति बन्न सक्छ ।

त्यसैले 'लार्क्युङ मिडिया' सामाजिक एकता, सांस्कृतिक धरोहरको संरक्षण र बहुलतालाई सम्मान गर्ने दिशामा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको हो । तपाईंहरुको साथ समर्थनले हामिलाई थप स्वतन्त्र, निडर र प्रभावकारी बन्न हौसला मिल्नेछ, सत्य, तटस्थ र समाजोपयोगी मिडिया बन्ने भरपुर प्रयास रहनेछ, र समाजमा सकारात्मक परिवर्तन ल्याउन हरदम प्रयासरत रहने छ ।

समसामयिक, राजनितिक, धार्मिक, सांस्कृतिक साथै जनचेतनामुलक साथै मनोरञ्जनात्मक भिडियोहरु हेर्नका लागि च्यानललाई Like, Subscribed, Comment र Share गर्नुहोला। यहांहरुको कुनै सल्लाह र सुझाव छ भने Comment box मा Comment गर्नुहोला । हामी सधै यहांहरुको सल्लाह र सुझापको अपेक्षा गर्दछु ।

follow me
👉facebook
  / gopalztmg  

👉Twiter
Take a look at Gopal Tmg (@midpoint123): https://twitter.com/midpoint123?s=09

👉Instagram
https://www.instagram.com/midpoint12?...

👉Tiktok
https://www.tiktok.com/@gopaltheeng0?...

Using of this video on other channels and any kinds of social sites without prior permission will be strictly prohibited.

Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is mad for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.

काभ्रेली ठिटो साह्रै कडा | ठिटिहरु रनभुल्ल | फापरे शैलुङ्गे जुहारी | बौद्ध सिङ्गोन जात्रा २०८१ |

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

शैलुङ्गे जुहारी | Sunita Bal VS Salam Sing | सलाम भयो हम्मे हम्मे | बौद्ध सिङ्गोन जात्रा २०८१ |

शैलुङ्गे जुहारी | Sunita Bal VS Salam Sing | सलाम भयो हम्मे हम्मे | बौद्ध सिङ्गोन जात्रा २०८१ |

तेमाल जात्रा नयाँ फापरे गित । Sunita Bal vs Rosila chyangba Team । Temal Jatra Bauda । Salam sing

तेमाल जात्रा नयाँ फापरे गित । Sunita Bal vs Rosila chyangba Team । Temal Jatra Bauda । Salam sing

तेमाल जात्रा Syambhu Jatra Fapare battle gagale sailee anish gyaba Mediaplus Nepal 2025

तेमाल जात्रा Syambhu Jatra Fapare battle gagale sailee anish gyaba Mediaplus Nepal 2025

तेमाले माईला दोङ र दोलखाली कविता थोकरको दोस्ती २० बर्ष पछि स्वयम्भूमा जम्काभेट, जुहारीमै चल्यो हंगमा

तेमाले माईला दोङ र दोलखाली कविता थोकरको दोस्ती २० बर्ष पछि स्वयम्भूमा जम्काभेट, जुहारीमै चल्यो हंगमा

Shree sangmar bhimsen jatra (part3) fulping vs khale

Shree sangmar bhimsen jatra (part3) fulping vs khale

Garo Chha Ho 2 II April 21 2025 II Binod, Begam, Sushil,

Garo Chha Ho 2 II April 21 2025 II Binod, Begam, Sushil,

Milan_Sanchita पहिलो पटक सञ्चीता चेपाङ र मिलन लामाको दोहोरीमा ऐतिहासिक भिडन्त, यस्तो कडा कस्ले गाउला

Milan_Sanchita पहिलो पटक सञ्चीता चेपाङ र मिलन लामाको दोहोरीमा ऐतिहासिक भिडन्त, यस्तो कडा कस्ले गाउला

जाजरकोटको रातो र सेतो दरबार । JAJARKOT TOUR यस्तो छ दुई दरबार भएको किल्ला । Dailekh to Jajarkot

जाजरकोटको रातो र सेतो दरबार । JAJARKOT TOUR यस्तो छ दुई दरबार भएको किल्ला । Dailekh to Jajarkot

19 November 2025

19 November 2025

शैलुङमा चल्याे जुहारी: चिनिमाया-दिलमाया र भेड्पुका राजकुमार-तुलसिंह गाेले हैरानी हेर्नुस्

शैलुङमा चल्याे जुहारी: चिनिमाया-दिलमाया र भेड्पुका राजकुमार-तुलसिंह गाेले हैरानी हेर्नुस्

NewTamang Fapare Juhari Song`च्याङ्बाला छामे `Part 2|Tamang Selo Juhari Song

NewTamang Fapare Juhari Song`च्याङ्बाला छामे `Part 2|Tamang Selo Juhari Song

शिम्बु जात्रामा फापरे जुवारीमा घम्साघम्सी||Gagale Sailee Anish Gyaba Battle Swyambhu MediaPlus Nepal

शिम्बु जात्रामा फापरे जुवारीमा घम्साघम्सी||Gagale Sailee Anish Gyaba Battle Swyambhu MediaPlus Nepal

तामसानाे ले-२, pongdila Chyangba & hileko Gyanu, चु ज्यान निसै ङै अाल्ख्या । Simbula jatra 2082

तामसानाे ले-२, pongdila Chyangba & hileko Gyanu, चु ज्यान निसै ङै अाल्ख्या । Simbula jatra 2082

मैलिक भाकामा थोरेै ठटेउलि र मनोरञ्जन ॥तेमाल जात्रा॥ सुनिता बल  भाग -३ last part

मैलिक भाकामा थोरेै ठटेउलि र मनोरञ्जन ॥तेमाल जात्रा॥ सुनिता बल भाग -३ last part

Мери Бассай | Мой Бассай | Эпизод 935 || Непальский комедийный сериал, новый эпизод || Мастер Рад...

Мери Бассай | Мой Бассай | Эпизод 935 || Непальский комедийный сериал, новый эпизод || Мастер Рад...

20 November 2025

20 November 2025

तेमाल जात्रा २०८१ घम्सा घम्सी जुहारी ब्याटल काभ्रेली वाइबा स्या  vs  नन्द  थोकर #temaljatra

तेमाल जात्रा २०८१ घम्सा घम्सी जुहारी ब्याटल काभ्रेली वाइबा स्या vs नन्द थोकर #temaljatra

Simbula Jatther । चैत्र पुर्णे मेला । Fapare Geet 2081। Pongdila Chyangba

Simbula Jatther । चैत्र पुर्णे मेला । Fapare Geet 2081। Pongdila Chyangba

#new tamang fapare juhari 2025 ! मन्डने जेठा vs दोल्खाली ठुली

#new tamang fapare juhari 2025 ! मन्डने जेठा vs दोल्खाली ठुली

 राजुले र मिलनले एकैचोटी सबितालाई मन पराएपछेर New Live Dohori / Jhajhalko Lairahachha 2082 Raju

राजुले र मिलनले एकैचोटी सबितालाई मन पराएपछेर New Live Dohori / Jhajhalko Lairahachha 2082 Raju

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]