Shichhek License Model Question Answer Set | TSC Exam Preparation 2082
Автор: Join Teachers9
Загружено: 2025-09-24
Просмотров: 1259
यस भिडियोमा हामीले शिक्षक सेवा आयोग (TSC) को शिच्छेक (शिक्षक) लाइसेन्स परीक्षा 2082 को तयारीका लागि महत्वपूर्ण Model Question Answer Set प्रस्तुत गरेका छौँ।
👉 परीक्षा तयारीमा सहायक हुने सामान्य ज्ञान, शैक्षिक मनोविज्ञान, शिक्षण विधि, पाठ योजना, बालबालिकाको मनोवृत्ति लगायतका प्रश्न–उत्तर समेटिएका छन्।
👉 यो भिडियोले तपाईंलाई TSC Teaching License Exam 2082 मा सफलता हासिल गर्न मद्दत गर्नेछ।
🔹 TSC Preparation 2082
🔹 Shichhek License Model Questions
🔹 Teacher License Exam Guide Nepal
यदि तपाईं पनि शिक्षक सेवा आयोगको परीक्षा (Teaching License Exam) तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्।
👍 Like, 💬 Comment, 🔔 Subscribe गर्न नबिर्सनुहोस्।
#TSCExam2082 #TeachingLicenseNepal #ModelQuestionAnswer #ShichhekLicense #TSCPreparation                
 
                Доступные форматы для скачивания:
Скачать видео mp4
- 
                                Информация по загрузке: