Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

नाचन/नचरी भोज-२०८१🔥,बाह्रसिङ्गे राजाले हँसाएर मूर्छै पारे|Nachan/maruni nach Nawalpur|Khem Thapa EP1

Автор: Khem Thapa Magar

Загружено: 2024-12-18

Просмотров: 49146

Описание:

#nachan #nachari #maruni #sorathi #magarculture #hupsekot_nawalpur #khemthapamagar

मौलिक भाका संरक्षण अभियान अन्तर्गत "झरनाखोला सांस्कृतिक समूह" र "श्री प्रगती बाबा समूह हुप्सेकोट" को संयुक्त पहलमा २०८१ मंसिर २९ गते नवलपुरको झाँटे(झाँट्या)मा एक भब्य नाचन/नचरी भोज कार्यक्रम सम्पन्न भयो!

मगर समुदायमा प्रचलित तर लोपोन्मुख उक्त मौलिक नाच "नाचन" लाई मगर समुदायकै सबै भन्दा ठूलो नाच भनेर चिन्ने/मान्ने गरिन्छ, विशेषता देवी देवताहरू, सृष्टि उत्पति देखि लिएर मौलिक भेषभुषा कला संस्कार झल्काउने यो नाच अत्यन्तै महत्वपूर्ण रहेको छ।

नेपाल एक बहु भाषिक, बहु सांस्कृतिक र बहु जातीय मुलुक भनेर चिनिन्छ र यहाँ आदिम कालदेखि बसोबास गर्दै आईरहेको मुख्य जातिहरू मध्य मगर जाति अग्र पङ्तीमा आउने गर्दछ! आफ्नो छुट्टै भाषा, भेषभुषा कला संस्कार संस्कृतिले सुसज्जित मगर समुदायमा चाडवाड तथा अन्य शुभ कार्यमा नचाइने ठूलो नाच हिजोआज बिरलै सुन्न/हेर्न सकिन्छ। लोपोन्मुख अवस्थामा रहेको यो नाचलाई संरक्षण गरी सम्बर्दन तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने पवित्र उद्देश्य बोकेर नवलपुरको सुन्दर गाँउ हुप्सेकोट-४ झाँटे मा आयोजना गरिएको यो नाच अत्यन्तै भब्य रुपमा समापन भएको थियो।
मौलिक भाका संरक्षण अभियान्ता एबम् एक जुझारु सामाजिक व्यक्तित्व सागर गाहा मगर र झरनाखोलाबासी दाजुभाईहरुको विशेष पहलमा यो नाच झरनाखोला बाट झाँटेमा गई प्रस्तुत गरिएको थियो।
मौलिक "कौराह नाच भोज" भन्दा विशेष रहने यो ठूलो नाचको भोजमा भोजको आयोजना गर्ने समूह वा टिमले नै सम्पुर्ण खर्च व्यहोर्ने साथै गाउँले सबै मिलेर गच्छे अनुसारको दान दक्षिणा समेत दिएर नाचन टोलीलाई बिधाई गर्ने छ्याप रहेको छ।

संयोगले म पनि यस भोजमा सवार भई हाम्रो आफ्नो मौलिक संस्कारलाई समिपबाट नियाल्ने सुअवसर पाएँ त्यसको लागि सागर गाहा मगर ज्यू लगायत समस्त हुप्सेकोट झरनाखोला/झाँटे बासी दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

यस देसली नाचन/नचरी भोजको सुरु देखि अन्त्य सम्मको सम्पुर्ण दृश्य क्यामेरामा कैद गरेको छु जसलाई यस पछि अन्य धेरै भागहरू लिएर आउने छु, प्रस्तुत छ यसै अन्तर्गतको एकदमै रमाईलो नाचन नाच भाग -१, साथै कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भए कृपया कमेन्ट् मार्फत ब्यक्त गर्नुहोला।🙏

#भाग_१
बिझबर्या/राजा :
सागर गाहा मगर

मारुनी/रानी:
चन्द्र सिं बयम्बु मगर
बोम राना मगर

मिगुरहरु/नाचन मुली:
झन बहादुर कानुङ मगर(गाउँने)
होम बहादुर सारु मगर (गाउँने)
गम बहादुर राई मगर (मादल)

अन्य मादलेहरु:
मान बहादुर राई मगर
लाल बहादुर झेँडी मगर
कसीराम गाहा मगर
भीम बहादुर झेँडी मगर

तथा समस्त झरनाखोला सांस्कृतिक समूह, हुप्सेकोट -४ नवलपुर

नाचन/नचरी भोज-२०८१🔥,बाह्रसिङ्गे राजाले हँसाएर मूर्छै पारे|Nachan/maruni nach Nawalpur|Khem Thapa EP1

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

नाचन/नचरी भोज-२०८१🔥, बाफ्रे! सारु बाज्युले हँसाएर धन्नै बेहोस्😂|Nachari/maruni Dance|Khem Thapa EP-2

नाचन/नचरी भोज-२०८१🔥, बाफ्रे! सारु बाज्युले हँसाएर धन्नै बेहोस्😂|Nachari/maruni Dance|Khem Thapa EP-2

✅ Live Volleyball_Kalikot vs Achham | Mellekh Achham2082_Love G Nepal

✅ Live Volleyball_Kalikot vs Achham | Mellekh Achham2082_Love G Nepal

मारूनी (नचरी) अर्चल्दी गाउँको, दुबुङ्ग गाउँमा । रिषिङ ३ #maruni

मारूनी (नचरी) अर्चल्दी गाउँको, दुबुङ्ग गाउँमा । रिषिङ ३ #maruni

दुर्गा प्रसाई रिहा भए लगत्तै गरे एका बिहानै झापा कब्जा, सरकारलाई गाली ओलीलाई ताली

दुर्गा प्रसाई रिहा भए लगत्तै गरे एका बिहानै झापा कब्जा, सरकारलाई गाली ओलीलाई ताली

भु.न.पा१ढाकाबाङ्ग साम्नेगाउँ अर्घाखाँची||२०८२||बुडो भैलोको मौलिक नाच हेर्न नभुल्नु होला।

भु.न.पा१ढाकाबाङ्ग साम्नेगाउँ अर्घाखाँची||२०८२||बुडो भैलोको मौलिक नाच हेर्न नभुल्नु होला।

निर्जला गुरुङ्गलाई गित गाएरै पट्याए रेशमले,कडा दोहोरी Resham Ale Magar VS Nirjala Gurung Live Dohori

निर्जला गुरुङ्गलाई गित गाएरै पट्याए रेशमले,कडा दोहोरी Resham Ale Magar VS Nirjala Gurung Live Dohori

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Mangsir 9 gate 2082

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Mangsir 9 gate 2082

नवलपुर जिल्लाको मौलिक सोरठी नाच | मारुनी नाच | Magar Culture & Tradition

नवलपुर जिल्लाको मौलिक सोरठी नाच | मारुनी नाच | Magar Culture & Tradition

रविले टुंग्याए १० उम्मेदवार को कहाँबाट उठ्दैछन ? Rabi Lamichhane has finalized 10 candidates

रविले टुंग्याए १० उम्मेदवार को कहाँबाट उठ्दैछन ? Rabi Lamichhane has finalized 10 candidates

मिराज ढुङ्गाना पक्राउ लगत्तै बालकृष्णले खोले मुख: सरकार ढल्दै, राजसंस्था फर्कँदै, हुँदैछ यस्तो तयारी

मिराज ढुङ्गाना पक्राउ लगत्तै बालकृष्णले खोले मुख: सरकार ढल्दै, राजसंस्था फर्कँदै, हुँदैछ यस्तो तयारी

Nepali Cultural Nachan  Dance  || Hamro Serofero  ||

Nepali Cultural Nachan Dance || Hamro Serofero ||

"नाचन/मारुनी" बारे Exclusive Video🔥,के हो बन्धनी चामल? भिडियो हेरौँ|Nachan,nachari,maruni|Khem Thapa

Today news🔴 live news || Nepali news || आज ८ गतेका मुख्य समाचार || November 24_2025 news

Today news🔴 live news || Nepali news || आज ८ गतेका मुख्य समाचार || November 24_2025 news

Shyam_batti श्याम राना बत्ती थापा सँग बिहे गर्न तम्सेपछि भयो यस्तो हंगामा, अब के होला यस्तो माहोलमा।

Shyam_batti श्याम राना बत्ती थापा सँग बिहे गर्न तम्सेपछि भयो यस्तो हंगामा, अब के होला यस्तो माहोलमा।

Nachari/नचरी//Rishing 3 dubung , Tanahun

Nachari/नचरी//Rishing 3 dubung , Tanahun

मगर संघ गैंडाकोट ४ र ५ भेजा तथा गडाम्दीका नानीहरुको कौराह भोज भाग -१🔥|Kaurah Bhoj |Khem Thapa Mgr

मगर संघ गैंडाकोट ४ र ५ भेजा तथा गडाम्दीका नानीहरुको कौराह भोज भाग -१🔥|Kaurah Bhoj |Khem Thapa Mgr

Rodhi EP 267 सिद्धार्थ आलेको  गोप्य कुरा रबिनाले खोलीन Siddhartha Aale and Rabina Aale

Rodhi EP 267 सिद्धार्थ आलेको गोप्य कुरा रबिनाले खोलीन Siddhartha Aale and Rabina Aale

Maulik Nachari Performed By Dubung Village भाग - २

Maulik Nachari Performed By Dubung Village भाग - २

हाँसो थाम्नै नसकिने दोहोरी मात्र Chij Gurung Asmita DC Indra GC Dipika Bayambu Asha BC Yan Sidartha

हाँसो थाम्नै नसकिने दोहोरी मात्र Chij Gurung Asmita DC Indra GC Dipika Bayambu Asha BC Yan Sidartha

Best Nachari Ever #maruni

Best Nachari Ever #maruni

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]