“Rabi Dai – A Song for Justice | रवि दाइ – न्यायको लागि एउटा गीत” | Rabi dai Song Bishwas Bhattarai
Автор: Bishwas Bhattarai
Загружено: 2025-11-09
Просмотров: 28343
देशभरका असंख्य नेपालीहरूको भावनालाई बोलेको यो गीत अब तपाईंको हृदयमा गुञ्जिन तयार छ 🎶📲 तपाईं पनि यो गीतका TikTok Clip र Facebook Reels बनाएर आफ्नो आवाज जोड्न सक्नुहुन्छ 🎶TikTok ID र Facebook ID description box मा pinned छन्।
👇👇👇
👉 TikTok ID: https://www.tiktok.com/@bb202860?is_f....
👉 Facebook ID: / bishwasb
👉 YouTube Channel: / @bishwasbhattarai4188
❤️ तपाईंको Like, Comment र Suggestion हरू रविको न्यायका लागि हाम्रो शक्ति हुन्।
देश हल्लिन्छ जब जनता बोल्छन्
त्यो आवाज यही गीतबाट सुरु होस्। 🎶
रवि दाइका लागि, न्यायका लागि, नयाँ पुस्ताको आत्माका लागि
हाम्रो यो सानो सिर्जना ठूलो अभियान बन्न सकोस्।
👉सर्जक :-बिश्वास भट्टराई
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: