🌸🍀 “गाउँघरको साथी–भाइसँग काथैरी कादै , गाउँघर नै रमाइलो।” 🇳🇵🫶
Автор: Bhabin Chamling
Загружено: 2025-11-21
Просмотров: 30
गाउँको नाम सुन्नासाथ मनमा एक किसिमको न्यानोपन जाग्छ। childhood को सम्झना, गोठाले साथीहरूको हाँसो, चौतारोको गफ—सबै कुरा आज पनि उस्तै मीठो। साना–साना कुरा पनि साथीहरूसँग हुँदा ठूला खुशीयाली जस्तै लाग्थ्यो।
दिउँसो खेतकिनारमा बसेर रमाइला कुरा गर्ने, बेलुकी चुल्होको आगो वरिपरि कुकुर भुकाइसँगै हाँसो मिसाउने—त्यो माहोल शहरले कहिल्यै दिन सक्दैन। गाउँमा बस्नेको मन सधैं मिलेर बस्छ, समस्या परे सबै एकजुट भएर उभिन्छन्। यही त गाउँको असली सुन्दरता हो—मानिस, माया र साथ।
यसैले, जहाँ गए पनि मनले भन्छ—
गाउँको रमाइलो, साथीविना अधुरो।
“गाउँघरको साथी–भाइसँग काथैरी कादै , गाउँघर नै रमाइलो।”
#dailyvlog #villagerlifestyle
#nepal #nepalvillage
#gaughar #childhood
#bhabin99 #villagelife
#nepalesevillage #villagelove
#nepal #villagerlifestyle
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: