`नेपालीले नदेखेका कुरा म देख्छु !´ | Adhyarobata Ujyaalotira | The Caravan
Автор: Tikaram Yatri
Загружено: 2024-02-28
Просмотров: 49023
`नेपालीले नदेखेका कुरा म देख्छु !´
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #ÉricValli
⬛️ एरिक भ्याली
(फिल्म निर्देशक/छायांकर/हिमाली छायांकन विज्ञ)
नेपाली चलचित्र क्याराभानका परिकल्पनाकार/निर्देशक
◼️ जन्म: सन् १९५२ डिसेम्बर २१ (डिजोन, फ्रान्स्)
◼️ कार्यानुभव
• नेपाली हिमाली चलचित्र क्याराभानको निर्देशक तथा परिकल्पनाकार (१९९९)
• अस्कर अवार्डको ७२औं संस्करणको लागि पहिलोपटक नेपालको चलचित्र अनुबन्धित गराउन सफल
• नेपालको भ्रमण वर्ष २०२० को सद्भावना दूत
• क्याराभान- २ निर्माणको चरणमा
• नेपाली भाषा लेख्न, बुझ्न र बोल्नसक्ने
◼️ जीवन-घटनाक्रम
• १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्तान पुगेका । भिसा सकिएपछि अफगानी सेनाले पक्राउ गरेर दुईओटा विकल्प दिएको ।
• घर जान्छस् कि अन्य छिमेकी मुलुक? भन्ने अफ्गानसेनाको विकल्पमध्ये भारत गएका र पछि नेपाल आएका । #अँध्यारोबाट_उज्यालोतिर
Guest: एरिक भ्याली- क्याराभानका निर्देशक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर #khadgagarbuja
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
YouTube: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #HIMALAYACaravan
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: