राष्ट निर्माणमा युवाको भूमिका निबन्ध || राष्ट निर्माणमा युवाको भूमिका
Автор: Rabindra K Chy
Загружено: 2025-02-23
Просмотров: 6222
राष्ट निर्माणमा युवाको भूमिका निबन्ध || राष्ट निर्माणमा युवाको भूमिका
#राष्ट्र
#निबन्ध
युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन्। साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ।
युवा र विकास एक अर्काका परिपूरक हुन्। कुनै पनि देशको विकास हुन युवा जनशक्तिविना सम्भव छैन। युवा सबैभन्दा उर्जाशील जनशक्ति हो। विकासका लागि दरिलो र भरिलो आधारस्तम्भ हुन्। युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हुन्।
To stay updated please CLICK HERE to SUBSCRIBE: / @rabindrakchy
..............................................................................................
Our Social Links: / rabindrakchy
यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
©Rabindra K Chy. All Rights Reserved.
THANKS FOR WATCHING #rabindrakchy
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: