तुरहीको चाड र पश्चात्ताप | परमेश्वरको मण्डली
Автор: World Mission Society Church of God / Global
Загружено: 2022-11-29
Просмотров: 6496
तुरहीको चाडचाहिँ प्रायश्चितको दिनको दश दिनअघि
तुरही फुक्दै पश्चात्ताप गर्न आग्रह गर्ने चाड हो ।
[पश्चात्तापको जीवन, वास्तवमै मूल्यवान् जीवन]
पश्चात्ताप गर्नुअघिको जीवन
पापद्वारा दाग लागेको जीवन हो भने
पश्चात्तापपछिको जीवनचाहिँ अनन्त जीवनमा डोऱ्याउने
आशिषित जीवन हो भन्न सकिन्छ ।
पश्चात्तापको जीवनचाहिँ एक दिन मात्र जिए पनि
हजार वर्ष जिएजत्तिकै मूल्यवान् जीवन हुनुका साथै
मरेपछि पुनः जीवित हुनुजस्तै महिमित जीवन हुनेछ ।
यसैकारण येशूज्यूले पनि सबैभन्दा पहिला
“पश्चात्ताप गर !” भन्नुभयो ।
१. पश्चात्ताप गरेपछिको जीवनको महत्त्वबारे वर्णन गरिएको
‘हराएको छोराको दृष्टान्त’
२. पश्चात्ताप गरेपछि एक लाख बीस हजार मानिसहरूलाई बचाउन
मूल्यवान् जीवन जिएका ‘योना’
प्रेरित ३:१९
यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्,
कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट
आनन्दको समय आओस्,
रोमी ६:२२
तर अब तिमीहरू पापबाट मुक्त भई ...
तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो,
र त्यसको अन्त्यचाहिँ, अनन्त जीवन ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: