Gurkha गोर्खा वार्ता र आन्दोलनको बारे जानकारी सभामा रि. मेजर जुद बहादुर गुरुङ
Автор: nepaliSamachar _com
Загружено: 2025-10-05
Просмотров: 18121
गोर्खा वार्ता र आन्दोलनको बारे जानकारी सभा सम्पन्न
५ सेप्टेम्बर २०२५ का दिन युकेको अल्डरसटमा गोर्खा वार्ता र आन्दोलनको बारे जानकारी सभा सम्पन्न भएको छ ।
गोर्खा सत्याग्रह र बृट्रिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (विजिएनसिसिसि) ले संयुक्त रुपबाट जानकारी सभा आयोजना गरेको हो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: