किराँती थुलुङ राईहरूको मुन्धुमी धर्म अनुसार मृत्युपछिको दाहासस्कार यसरी गरिन्छ!..
Автор: solu ramailo nepal
Загружено: 2025-12-03
Просмотров: 209
नेपालमा किराती राईहरुको छुट्टा-छुट्टै आफ्नो भाषा रितिरिवाज परम्परा रहेको छ!यसै अन्तर्गत किराती राईहरुको थुलुङ राईहरुको पनि छुट्टै आफ्नो संकार रहेको पाईन्छ; थुलुङ राईहरुको मृत्यु पछि गरिने विधि अनुसार दाहासस्कारको भिडियो सार्वजनिक गरेको छु; सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अन्त सम्म भिडियो हेरेर प्रतिक्रिया दिनु होला!🙏
यो भिडियो आधिकारिक च्यानल एकोले यो भिडियोलाई छाटकाट गरी अन्य च्यानलमा अप-लोड गरेको पाइएमा कानुनी कारबाही हुनेछ..🙏
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: