जब बाबाजीले बाइबललाई झुटो प्रमाणित गर्न खोजे | True Conversion Story (Bible Debate)
Автор: Bible Ko Katha
Загружено: 2026-01-23
Просмотров: 1392
जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा
हृदयदेखि धन्यवाद!
एक बाबाजी जसले बाइबलका वचनहरूमा प्रश्न उठाए र बाइबललाई झुटो प्रमाणित गर्न खोजे। ( When the Baba ji Tried to Prove the Bible False)
यो कुनै कल्पनिक कथा होइन, यो साँचो घटनामा आधारित True Conversion Story, Bible Debate हो।
🎞 यस भिडियोमा सबैभन्दा पहिले तपाईंले
👉 त्यो वास्तविक घटनाको भिडियो क्लिप हेर्नुहुनेछ। त्यसपछि त्यसै घटनामा आधारित गहिरो, सोच्न बाध्य बनाउने कथा सुरु हुन्छ।
कल्पना गर्नुहोस् ,यदि कुनै बाबाजी वा व्यक्तिले तपाईंसामु आएर बाइबललाई झुटो साबित गर्न प्रश्न उत्तर गर्न थाले भने, तपाईं के गर्नुहुन्छ?
के तपाईं बाइबलका वचनबाट सही उत्तर दिन सक्नुहुन्छ?
के तपाईं येशू ख्रीष्ट नै सत्य हुनुहुन्छ भनेर प्रमाणित गर्न सक्नुहुन्छ?
कि तपाईं मौन भएर पछि हट्नुहुन्छ?
यस भिडियोमा हामीले एक होइन, धेरै गहिरा प्रश्नहरूको उत्तर लिएर आएका छौँ। यो भिडियो पूरा हेरेपछि, यदि कसैले तपाईंसँग यस्ता प्रश्नहरू सोध्यो भने तपाईं डराउनु पर्दैन, किनकि तपाईंलाई उत्तर थाहा हुनेछ।
🙏 DONATE
https://biblekokatha.blogspot.com/p/b...
🔔 Follow & Connect With Us:
📘 Facebook: / biblekokatha
🎵 TikTok: / biblekokatha
🌐 Website: https://biblekokatha.blogspot.com/
📧 Email: bijaystha1012@gmail.com
यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने,
कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्,
अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ।
👍 भिडियो मन पर्यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्।
🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿
📝 NOTE:
यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्।
यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्।
#TrueConversionStory #BibleDebate #ChristianTestimony #JesusChrist #FaithTransformation #BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #BookOfEnoch #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #NepaliReligion #FaithStories
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: