सय घन्टे टिभी टक शो स्काई वक टावरमा मंसिर २० गते बाट ||gaurav paudel journalist | aamul media
Автор: Aamul Media
Загружено: 2025-11-28
Просмотров: 79
सय घन्टे टिभी टक शो स्काई वक टावरमा मंसिर २० गते बाट ||gaurav paudel journalist | aamul media
जेन जी विद्रोहले उठाएका माग र मुद्दा अन्तरिम सरकारबाट पनि पुरा नहुने छाँट देखेपछि जेन जी पत्रकार गौरव पौडेलले जेन जी सरोकारका सवालहरु स्थापित हुनुपर्ने आवाज बुलन्द गर्न जेन जी , सरकार र सम्बन्धित सरोकारवाला पक्ष का प्रतिनिधिहरु सँग १०० घण्टा सम्म लगातार अन्तर्वार्ता आगामी मंसिर २० गते देखि कमलादी स्थित स्काई वाक टावर बाट शुरू गर्दैछन।
'नो नट अगेन' परिवारको आयोजनामा हुने " one hundred hour marathon TV talk show " गौरवले सफलता प्राप्त गरे यस अघि स्लोभेनिया का बोरिस तोमासिक को ७३ घण्टा २३ मिनेट चलाएको टक शो guinness book record लाई तोडेर गौरवले विश्व किर्तिमान हासिल गर्नेछन्।
@GenZRevolution
@talkshow
@guinnessbook
[email protected]
maitidevi, ktm
editor : shekhar lamichhane
#genzrevolutionnepal #balenshah #rabilamichhane
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: