खुम्जुङ डुम्जी | लावा (आयोजक) लिने अनौंठो चलन (Khumjung Dumji | Lawa (Organizer) System)
Автор: ptsherpa68
Загружено: 2024-06-07
Просмотров: 1544
खुम्जुङ डुम्जी | लावा (आयोजक) लिने अनौंठो चलन (Khumjung Dumji | Lawa (Organizer) System)
Place :- Khumjung Monastery, Solukhumbu
Date :- July 1st, 2023
खुम्जुङ गुम्बामा बार्षिक रूपमा डुम्जी पर्व मनाइन्छ। पाँच दिन सम्म लगातर पूजा-पाठ, नाच-गान सहित हुने यस पर्वमा खुम्जुङ र खुन्देका बासिन्दाहरू सरीक हुन्छन्। प्रत्येक दिन २ परिवार आयोजक (शेर्पा भाषामा ‘लावा’) हुने हुँदा बर्षेनी १० परिवारले लावा लिन्छन्। लावाहरू अघिल्लो बर्षको डुम्जीको अन्तिम दिनमा तोर्मा लिन्दै अर्को सालको लागि आयोजक हुने जिम्मेवारी ग्रहण गर्ने गरिन्छ। यसरी लावा लिन्दा विशेष समारोहको बीच लामा गुरूको निर्देशनमा विधिवत रूपमा लिने चलन छ। २०८१ को डुम्जीको हार्दिक मङ्गलमय शुभकामना सहित २०८० सालमा खुम्जुङ डुम्जीको नयाँ लावा लगाउँने कार्यक्रम तपाईहरू माझ ल्याएको छु।
✨टासी देलेग्!✨
---------------------
भिडियो 🎥 माः-
१ - तोर्मा ग्रहण गर्ने कार्यक्रम
२ - डुम्जी लावा मोन्लाम
३ - चाला चाला नाच
४ - पुरानो र नयाँ लावाको सामुहिक स्याब्रु नाच
--------------------
Chapters:-
0.00 Intro
0:30 Taking Lawa Torma
24:02 Dumji Lawa Monlam
28:50 Chala Chala Dance
40:00 Old & New Lawa Group Dance
46:20 End
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: