Namobuddha Mela-2082// नमोबुद्ध मेला -२०८२// छ हजार बर्ष देखि कै एतिहसिक धार्मिक स्थाल नमोबुद्ध
Автор: Antar Yatra Nepal
Загружено: 2025-11-06
Просмотров: 588
सबै जनालाई यस अन्तर यात्रा नेपाल युटुव च्यानलमा हार्दिक स्वागत गर्दै सधैको झै नया भिडियो ल्याउने क्रममा आज हतेक बर्षको कार्तिक पुर्णिमामा झै काभ्रेपाल्चोक जिल्लाको नमोबुद्ध स्थित नमोबुद्ध चैत्यमा भएको मेलाको भिडियो लिएर आईएका छौ । यी ठाउँ आज भन्दा करिव छ हजार बर्ष पुरानो एतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेको स्थानको हो ।
यो तिर्थ काभ्रेपाल्चोक जिल्लाको सदरमुकाम धुलिखेल देखि १२ कि मि दक्षिण र प्राचीन शहर पनौती (पाचालबाट) १६ कि मि पुर्व उच्छ पगाडी भेग नमोबुद्ध स्तूप सङ्खु दाप्चा र पताले खेत जद्ता ग्रामिण वस्तिहरुको बिचमा करिव ५000 फिटको उचाईमा रहेको छ । हरियाली नै हरियाली पहाडको चुचुरोमा रहेको यस स्तुपाबाट उत्तर पुर्वी दिशामा मनोरम हिमशृखलाहरु सगरमाथा गौरिशङ्गकर र पुर्वी क्षेत्रमा पनौती शहरको मनोरम दृश्यहरु अबलोकन गर्न सकिन्छ ।
This link is namobuddha mela//jatra: • Namobuddha Jatra/mela-2079/नमोबुद्ध जात्रा...
This link is panauti jatra: • Panauti jatra//Indreshwor jatra//Bhadrakal...
Nawadurga nach at panauti: • Nawa Durga Nath At panauti-2082// Mahakali...
This link is nala mahaxami sindur jatra: • Nala Mahalaxmi sindur jatra// नाला महालक्ष...
This link is nala gadi : • Best plece near kathmandu//Nala Gadi//Bord...
This link is kadjeshwor mahadev temple: • Ladkeshwor mahadev Temple Balthali kabhre/...
This link is fatkeshwor mahadev temple: • Fatkeshwor mahadev Temple/Jaleshwor mahade...
This link is Devghat Dham: • Devghat Dham//Nayani//Tanahu//chitawan//Ne...
This link is Dhaneshwor mahadev temple: • Dhaneshwor Mahadev Temple panauti kavre/ ध...
This link is Bramha park nala: • Bramha Park nala kabhre// ब्रम्ह पर्क नाला...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: