भूमे नाचकाे अर्को जाेरदार धमका आयाे है... हेरेर रमाइलो गर्न नछुतउ || भूमे नाच मु.न.पा रुकुम पश्चिम
Автор: SSR NEPAL
Загружено: 2024-06-13
Просмотров: 74
भूमे नाचकाे अर्को जाेरदार धमका आयाे है... हेरेर रमाइलो गर्न नछुटाै || भूमे नाच मु.न.पा रुकुम पश्चिम
याे भूमे पर्व हाे । याे पर्व विशेष गरि रुकुम पुर्वका मगर समुदायले मनाउने गर्दछन । जेष्ठ १ गते देखि साँझ वा खाली समय मिलाए समुहमा नाच्ने गरिन्छ जेष्ठ १ गते देखि सुरु भएकाे याे नाच जेष्ठ महिनाकाे अन्तिम दिन र असर १ गते विशेष पुजा आजा सहित महत्त्वकाे साथ मनाउने गरिन्छ भने असार ३ गते देखि ७ गते सम्म विशेष पुजा आजा गरि अन्त्य गरिन्छ । याे पर्व मनाउनुकाे उदेश्य वर्षा यममा हुने बाढी पहिराे भू-क्ष आदि जस्ता संकतबाट भुमीमाताले रक्षा गर्छन भन्ने मान्यता रही आएकाे छ ।
#Bhume
#भुमे नाच
#भूमे पर्व
#Bhume Nacha
#Bhume Dance
@Bhume Dance
@ssr nepal
Bhume Dance
याे
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: