From Code to AI | In Nepali Language 🚀 | First Step to Agentic AI |Learn AI, Agentic Systems & Tools
Автор: From Code to AI (कोड देखि एआइ सम्म)
Загружено: 2025-09-11
Просмотров: 88
नमस्ते 🙏,
यो मेरो नयाँ YouTube च्यानल “From Code to AI (कोडदेखि एआइसम्म)” को पहिलो भिडियो हो।
यस भिडियोमा मैले AI (कृत्रिम बुद्धिमत्ता), Machine Learning, Generative AI, GPT, LLMs, AI Agents, Prompt Engineering, RAG, LangChain, LangGraph, Hugging Face, LlamaIndex जस्ता महत्वपूर्ण आधारभूत शब्दहरू र प्रयोग हुने टुलहरू सजिलो नेपाली भाषामा बुझाएको छु।
👉 यो भिडियो विशेष गरी नेपाली समुदायका साथीहरूका लागि हो, जसले AI सिकेर भविष्यमा AI Agent Engineer बन्न चाहनुहुन्छ।
👉 यदि तपाईंले Nepali भाषामा AI सिक्ने भिडियो खोज्दै हुनुहुन्छ भने, यो च्यानल तपाईंका लागि हो।
📚 के सिक्नुहुन्छ:
• What is AI & Machine Learning in simple Nepali
• Generative AI, GPT & Large Language Models explained
• AI Agents and Agentic Systems basics
• Core techniques: Prompt Engineering, Fine-Tuning, RAG
• Popular tools: Hugging Face, LangChain, LangGraph, Vector Databases
👨💻 About me:
म Satya Thapa हुँ, झन्डै 20 वर्षदेखि Software Engineering मा काम गरेको अनुभव छ। अहिले म मेरो करियरलाई AI Agent Engineering तर्फ लैजाने यात्रामा छु।
✅ Subscribe गर्न नभुल्नुहोस्: / @fromcodetoai
🎥 Watch this video: • From Code to AI | In Nepali Language 🚀 | F...
👉 नयाँ भिडियोहरू हरेक हप्तामा अपलोड हुन्छन् — AI सिक्ने यात्रामा साथ दिनुहोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: