Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

लिपुलेक फिर्ता गर्न मोदिलाइ भारतिय पत्रकारको आग्रहIndian journalist urges Modi to return Lipulekh

Автор: National News TV

Загружено: 2025-08-31

Просмотров: 10740

Описание:

लिपुलेक फिर्ता गर्न मोदिलाइ भारतिय पत्रकारको आग्रहIndian journalist urges Modi to return Lipulekh

_________के हो "ग्रेटर नेपाल"?______________?

बर्तमान नेपालको मेचि देखी पुर्वमा दार्जिलिंग, सिक्किम र महाकाली देखी पश्चिमा कुमाउ र गढवाल राज्य नेपाली भु-भाग हो भने पुर्वि सिमाना टिष्टा नदि देखि पश्चिम सतलज सम्मको भु-भाग नेपाली भुमि हो ।

सन् १८१६ मार्च ४ का दिन नेपाल ले बेलायत संग को असमान सुगौलि सन्धी मार्फत १/३ भु-भाग गुमाएर केहि तराईको समतल भु-भाग सहित को एउटा साने पाहाडी राष्ट्र को रुपमा परिणत भयो ।

तर उक्त सुगौली सन्धी स्वयम आफ्नै सर्त अनुसार पनि अबैधानिक थियो । सुगौली सन्धिको धारा ९ अनुसार सन् १८१५ डिसेन्बर २ का दिन देखी १५ दिन भित्र सुगौली सन्धी हस्ताक्षर गरेर बुझाउनु पर्नेछ भन्ने प्रावधान रहे पनि ९० औ दिनमा सन् १८१६ मार्च ४ का दिन नेपाल का तर्फ बाट हस्ताक्षर गरेर बुझाईएको थियो । सुगौली सन्धि को धारा ९ अनुसारनै नेपालको तर्फ बाट राजले अनुमोदन गर्नु पर्ने सर्त रहे पनि राजा गिर्वण युद्ध बाट अनुमोदन भएको थिएन । सुगौलि सन्धि स्वयम असमान र बल जफत गरि गरिएको सन्धि थियो जसलाई अन्तराष्ट्रिय स्तरमा अयोग्य मानिन्छ ।

तर बर्तमान परिस्थितीमा सो सुगौली सन्धि नेपाल र भारत बिच भएको नेपाल-भारत सन्धी १९५० को धारा ८ ले खारेज गरेको छ भने बेलायत संग भएको नेपाल-बेलायत सन्धि को धारा ८ ले पनि दार्जिलिंग, सिक्किम, कुमाउ र गढवाल राज्य माथि को बेलायत को प्रभुसत्ता खारेज गरेको छ ।

यसरी सुगौली सन्धि मार्फत गुमेको पुर्वको दार्जिलिंग, सिक्किम र पश्चिमको कुमाउ र गढवाल राज्य नेपाल मा औपचारीक रुपाम गाभिएर पुन: नेपाल को सिमाना टिष्टा देखी सतलज सम्म पुगेर निर्माण हुने बृहद नेपाल नै ग्रेटर नेपाल हो !!!!!!#NationalNewsTV
भारतको_दादागिरी #Greater_Nepal #NationalNewsTV @nationalnewsnepal

#greater_nepal #national_news #youtubeshort

लिपुलेक फिर्ता गर्न मोदिलाइ भारतिय पत्रकारको आग्रहIndian journalist urges Modi to return Lipulekh

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

नेपाली सेना कालापानी पुग्यो! भारतले फेरि किन उडायो सेनाको ब्यारेक माथी फाइटर विमान!गृहमन्त्रीको आदेश

OSZUKUJĘ W CHOWANYM JAKO BLOKI na Wojanowicach!

कुलमान र सुमनाका अघि रिमाको दमदार भाषण, भन्छिन्, ‘अब भ्रष्टाचारीलाई देश चलाउन दिन्नौँ’

२१ गते सेना फिल्डमा निस्कँदै: हर्क, दुर्गा, शेखर र सेनापतिबारे डा. मिश्रको गम्भीर खुलासा।

कुमाउको सेनाले बजायो नेपाली राष्ट्रिय धुन गुन्जियो उत्तराखण्ड National News Tv, Greater Nepal, News

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | live nepali news update

Greater Nepal (ग्रेटर नेपाल)

Greater Nepal (ग्रेटर नेपाल)

Rabi Lamichhane छाड्न आदेश,जि बी राई पक्राउ। Harka Sampangलाई बाबुबाजेको धर्म मान्न शिवबाबाको सल्लाह

नेपाली मिडियाले ग्रेटर नेपालमा भारतीय मिडियालाई जवाफ दिनुहोस् || NEPAL REPLY TO INDIAN MEDIA

ऋण मिनाहाको लागी बोलायो दुर्गालाई बार्तामा, ओमप्रकाशसँग लपक्कै भए प्रसाई, राजालाई गरे गाली...  Dixit

ग्रेटर नेपालको रगत उमाल्ने गीत Bibash Budhathoki, Greater Nepal National song, lyrics Bibash

भारतले नेपाललाई चीनसँगको व्यापार तोड्ने धम्की दिएको छ || भारतविरुद्ध नेपाली जनता सडकमा निस्किएका छन्

Сумана Шреста, покинувшая Раби, плакала, говоря перед Кульманом: «Теперь Раби, Бален и Кульман до...

नेपालि चेलिमाथि इन्डियामा यस्तो घिनलाग्दो हर्कत National News TV Breakinng News part 2

उत्तराखण्डको पिथौरागढमा फहरियो नेपाली झण्डा Bishwo Khabar Greater Nepal tv विश्व खबर Nepali News

अन्ततः सुगौली सन्धि खारेज l नेपालले पायो गुमाएको सबै भूभाग phanindra nepal , greater nepal sugauli

भारत स्वतन्त्र भएको 99 सय वर्षका लागि मात्र ग्रेटर नेपाल भारतमा परेको खुलासा Bishwo khabar विश्व खबर

गुन्जिबाट भारतिय सेना फिर्ता नभए गुन्जिमा भिषण युद्घ हुने त्यहाँका जनताको चेतावनी।Breaking News

उत्तराखंड, सिक्किम नेपाल के, भारत ने किया कब्जा... ग्रेटर नेपाल थ्योरी का पूरा सच | Nepal

बालेन शाहले रु#दै गरे बुवाको अन्तिम बिदाई: पशुपति आर्यघाटमा चल्यो रु#वाबासी: बालेन सम्हालिनै सकेनन्

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]