म मरेर के भो तिमिलाई / Ma Marera K Vo Timlai // Nepali Emotional Popular Song 💔
Автор: Tamang Aakash Official
Загружено: 2025-12-04
Просмотров: 1979
म मरेर के भो तिमिलाई / Ma Marera K Vo Timilai // Nepali emotional & pupoler Song /// 💔
Songs:
शव्दहरू राेएर भिजे चिठीका हर पलहरूमा ।
भवनाहरू पाेख्दै नाम तिम्राे लेख्दैछु याे चिठीमा ।।
सम्झानाको अवाज सुनिन्छ , हरेक सुन्य रातमा,
अजै म बाचिरहेछु, तिम्राे नामकाे सास मा ।।
थियाे सपनाहरू सयाै, जिन्दगी भर तिम्राे साथकाे तर
ताेदेउ बाचा, मार्नु रहेछ तिम्राे हातकाे.........
ताेदेउ बाच मर्नु रहेछ तिम्राे हातकाे ।।।
म मरेर के भाे तिमीलाइ म जस्ताे हजार पाइहल्छाै ।।
तिमी खुसी हुन्छाै भने मनभरी पिडा लिएर......तिम्राे लागि जीवन त्याग्छु म
माया.... तिम्राे लागि जीवन त्याग्छु म. ।
तिम्राे लागि जीवन त्याग्छु म....................
थिए हजार सपना एक मुस्कनकाे लागि तिमीलाइ माया गरे याे संसार त्यागी ।
अन्तिम चिठी लेख्दै छु तिमीलाइ, मेराे भावनाहरू पाेख्दैछु तिमीलाइ......
मनभरी दुखकाे पिडहरू छन कसरी सहानु । मछुताे नमन्नु, विर्सिना सके खुसी रहनु ।।
माया विर्सना सके खुसी रहनु ।।
म मरेर के भाे तिमीलाइ म जस्ताे हजार पाइहल्छाै ।।
तिमी खुसी हुन्छाै भने मनभरी पिडा लिएर......तिम्राे लागि जीवन त्याग्छु म
माया.... तिम्राे लागि जीवन त्याग्छु म. ।
दुखका चुराहरू टिप्दै हिड्छु, बाटाेमा एकलै....।।
मनमुटु बाेल्दैन अब..., रहरहरू गुमेझै, अाँखामा तिम्राे रूप अझै तैरीरहेछ ।
रगत बनेर बगेकाे छ माया, राेकिएन कहिलै ।।
किन माया गरेउ,....... पछुताे लाग्छ अहिले ।।
म मरेर के भाे तिमीलाइ म जस्ताे हजार पाइहल्छाै ।।
तिमी खुसी हुन्छाै भने मनभरी पिडा लिएर......तिम्राे लागि जीवन त्याग्छु म
माया.... तिम्राे लागि जीवन त्याग्छु म. ।
वितेका पलहरू अव सम्झानाकाे चित्रमात्रै, हजुरकाे हाँसाे अब मुटुकाे चिसाे हावा बनेउ ।।
मनले चहेर पनि रकिन सक्दैन अब । तिमी विनाकाे जीवन अब अर्थहिन भयाे ।।
माया अर्थहिन भयाे ।
म मरेर के भाे तिमीलाइ म जस्ताे हजार पाइहल्छाै ।।
तिमी खुसी हुन्छाै भने मनभरी पिडा लिएर......तिम्राे लागि जीवन त्याग्छु म
माया.... तिम्राे लागि जीवन त्याग्छु म. ।
हिजाेका बाचा अाज धुलाे बन्याे, साथकाे कसम अब अाँसुमा डुब्याे, तर माया त अझै बाँकी छ, गरेर कहिलै मेटिदैन, मरेर कहिलै मर्दैन ।
मन रित्ताे अवाजमा तिम्राे नाम उचाल्छु , जीन्दगीकाे अन्तिम सास सम्म तिम्राे छायाँ सम्झन्छु ।। हिड तिमी अव खुसीकाे बाटाेमा, म तिम्रै लागि पिड बनेर हराउछु ।।
म तिम्रै लागि पिड बनेर हराउछु ।।।....
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: