School Fee Management System बनाउने तरिका | Maintain School Fee In Excel | Fee Management System
Автор: Nepali Book
Загружено: 2024-12-25
Просмотров: 2583
Video title:
School Fee Management System बनाउने तरिका | Maintain School Fee In Excel | Fee Management System
About this video:
यो भिडियोमा School Fee Management System बनाउने तरिका सिकाइएको छ ।
MS Excel मा Fee Maintain सम्बन्धि तरिका सिक्न चाहने दर्शकहरुका लागि यो भिडियो तयार पारिएको हो ।
यहाँ Excel को प्रयोग गरी शुल्क व्यवस्थापन Fee Maintain गर्ने तरिका सिकाइएको छ ।
School, Collage तथा विभिन्न Institute इस्टिच्युटहरुले यहाँ सिकाइएको तरिका प्रयोग गरी सजिलैसँग आफ्ना विद्यार्थीहरुको शुल्क व्यवस्थापन Fee Maintain गर्न सक्नेछन् ।
यो भिडियोमा एक्सेलका विभिन्न तौरतरिकाहरु पनि सिकाइएको हुँदा एक्सेल सिकारुका लागि पनि यो भिडियो उत्तिकै महत्वपूर्ण रहेको छ ।
शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु सबैका लागि यो भिडियो निकै उपयोगी रहेको छ ।
यस च्यानलमा मूल्याङ्कन तरिका, ग्रेडसिट र ग्रेडनिर्माण तरिका लगायतका थुप्रै भिडियोहरु यसअघि नै प्रकाशित भइसकेका छन् हेर्नका लागि यहाँ दिइएको लिंकमा जान सक्नुहुने छ ।
Grade Sheet Related Videos :
• School Related
Follow on Instagram : https://instagram.com/shukdev_poudel?...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेटिएको Grade Sheet Mak...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All Videos
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
https://www.youtube.com/playlist?list...
#nepali_book
#School_Fee_Management_System
#exceltutorial
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: