Dr Aruna Uprety: अस्वस्थकर खानाले कसरी बिगार्छ मिर्गौला, मुटु र कलेजो- BBC Nepali Sewa
Автор: BBC News Nepali
Загружено: 2025-03-17
Просмотров: 82059
धेरै बोसो, नुन र चिनी भएका 'पत्रु' खाना र अस्वस्थ जीवनशैलीका कारण नेपालीहरूको स्वास्थ्य बिग्रँदै गएको जनस्वास्थ्यविज्ञ अरुणा उप्रेती बताउँछिन्।
मिर्गौला, मुटु र कलेजोलाई स्वस्थ राख्न के खाने, अनि के नखाने?
मैदाबाट बनेका मम, चाउमिन, पिज्जा, बर्गर, चाउचाउ र पाउरोटीको सट्टा के खाने?
स्वास्थ्यकर खानेकुरा खान धेरै महँगो पर्छ कि सस्तो?
यिनै प्रश्नबारे जनस्वास्थ्यविज्ञ डा अरुणा उप्रेतीसँग बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्।
अन्तर्वार्ता : कमल परियार
भिडिओ : विजय गजमेर
#BBCNepali #BBCNepaliSewa #ArunaUprety #JunkFood
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: