Full Moon Special : कुलदेवता पूजा तथा परिवारिक कल्या ।
Автор: surya vlog99
Загружено: 2025-12-04
Просмотров: 28
आजको पावन पूर्णिमाको दिन हामीले कुलदेवता पूजापाठ सम्पन्न गरेका छौँ।
परिवारको शान्ति, समृद्धि, स्वास्थ्य र संरक्षणका लागि गरिने कुलदेवता पूजा
हाम्रो संस्कृतिको एक महत्वपूर्ण परम्परा हो।
आजको यस पवित्र अवसरमा सबैका मनोकामना पूर्ण होऊन्,
घरपरिवारमा सदा शान्ति, प्रेम र ऐक्यबद्धता रहोस् 🙏✨
यदि तपाईंलाई यो पुजा–विदि मन पर्यो भने Like, Comment र Share गर्न नबिर्सिनुहोस्।
नयाँ–नयाँ धार्मिक तथा सांस्कृतिक भिडियोका लागि Subscribe गर्न नबिर्सिनुहोस्।
🙏 शुभ पूर्णिमा
🙏 सबैमा शुभकामना
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: